menu-iconlogo
huatong
huatong
avatar

Kami Daiko Chhoro

Khem Century/shanti shree pariyarhuatong
joanyjoanyhuatong
Şarkı Sözleri
Kayıtlar
सानो-सानो घर छ मेरो रुद्रपुरको गाउँमा

'गोरे बाबु' भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा

नामले पाको, कामले पाको 'कामी दाइको छोरो'

ए, नलाम् माया, नखाम् कसम, मनै मेरो मोरो, साइँली

ए साइँली, मसँगै जान्छौ र? मैले छोको खान्छौ र?

ए साइँली, मसँगै जान्छौ र? मैले छोको खान्छौ र?

किन यति बुझ्नी भर अबुझकी बन्छौ?

ओइलिएको फूल हुँ म त, सिर सजाउँछु भन्छ्यौ

धर्ती-आकाश भेट भएको देख्याछौ र कहिल्यै?

ए, पूर्वै घामलाई हत्केलाले छेक्याछौ र कहिल्यै, साइँली?

ए साइँली, मसँगै रुन्छ्यौ र? मसँगै हाँस्छ्यौ र?

ए साइँली, मसँगै रुन्छ्यौ र? मसँगै हाँस्छ्यौ र?

अन्धो समाज, अन्धो रित फेर्नी होला केरी?

भोलि हाम्लाई अप्ठेरोले घेर्नी होला फेरि

तिम्रो मया, मेरो मया हुन सक्छ घटी

ए, रुँदैरुँदै बाँच्नुभन्दा बरु यसै जाती, साइँली

ए साइँली, मसँगै जिउँछ्यौ र? मसँगै मर्छ्यौ र?

ओ साइँली, मसँगै जिउँछ्यौ र? मसँगै मर्छ्यौ र?

ए साइँली, मसँगै जान्छौ र? मैले छोको खान्छौ र?

ए साइँली, मसँगै रुन्छ्यौ र? मसँगै हाँस्छ्यौ र?

ओ साइँली, मसँगै जिउँछ्यौ र? मसँगै मर्छ्यौ र?

ओ साइँली, मसँगै जिउँछ्यौ र? मसँगै मर्छ्यौ र?

Khem Century/shanti shree pariyar'dan Daha Fazlası

Tümünü Görlogo