menu-iconlogo
logo

Bajho Khetma

logo
Şarkı Sözleri
सेइ सेइ

सेइ सेइ

Singer:Prem Raj Mahatta&Komal Oli

Do not copy and re upload of

the track is strictly prohibite

UPLOAD: दिल्की रानी भिम भण्डारी

तिमि हामी यसरी भेट भाको दिन

मन मेरो लौ न नि बैमानी किन

तिमी हामि यसरी भेट भाको दिन

मन मेरो लौ न नी भैमानी किन

हे बाजो खेतमा छडके सलाम छ

मायालाई पहिलो भेटमा

बाजो खेतमा छडके सलाम छ

मायालाई पहिलो भेटमा

यो मनमा सारैनै पर्दैछ पिर

पापी नजर हे माया किन म तिर

यो मनमा सारैनै पर्दैछ पिर

पापी नजर हे माया किन म तिर

हे बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

म्युजिक

यो मायाको के विधि कर्के हो नजर

यो मायाको के विधि कर्के हो नजर

पछि पछि लाग्दै छन मायालु हजार

पछि पछि लाग्दै छन मायालु हजार

बिन्ती मेरो हजुर पछ्याउँदै नआउनु

बिन्ती मेरो हजुर पछ्याउँदै नआउनु

बिना सित्ती उकाली र देउराली नधाउनु

बिना सित्ती उकाली र देउराली नधाउनु

मालिक्नी झर रन्जको खाटा

राहमण ले भन आब चाहिँ सट्टा

सट्टा हे सट्टा

बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

कुररे

आररे

हे……सेइ सेइ

म्युजिक

भिज्यो जोवान सररर छागैको पानीमा

भिज्यो जोवान सररर छागैको पानीमा

छैन टुङ्गो दुई दिने यो जिन्दगानिमा

छैन टुङ्गो दुई दिने यो जिन्दगानिमा

किन भर पर्दैछौ बैसालु त्यो मनको

किन भर पर्दैछौ बैसालु त्यो मनको

कैले ठेगान हुन्न हजुर चन्चले जोबन को

कैले ठेगान हुन्न हजुर चन्चले जोबन को

है बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

तिमि हामी यसरी भेट भाको दिन

मन मेरो लौ न नि बेइमानी किन

तिमी हामी यसरी भेट भाको दिन

मन मेरो लौ न नी बेइमानी किन

हे बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

बाजो खेतमा छड्के सलाम छ

मायालाई पैलो भेटमा

Komal Oli, Bajho Khetma - Sözleri ve Coverları