menu-iconlogo
logo

Maile Boleko Chhaina Dhatera

logo
avatar
krishan/Budda/Amrita/Samikchhyalogo
एकान्त_प्रेमिlogo
Uygulamada Söyle
Şarkı Sözleri
गित▶मैले बोलेको छैन ढांटेर

गायक▶कृष्ण काफ्ले,बुद्ध लामा

गायिका▶अस्मिता&समीक्षा अधिकारी

सब्द/संगित▶अर्जुन पोखरेल

★============★

Edit Mixing ★Resham Nepal★

Uplode - Nikhil Udas

================

केटा=तिम्रो पनि हुदै रैछ घरमा बेको कुरा

तिम्रो लागि नसुहाउदो म नि कहाँ छु र

★★★★★★★★

केटि=बाल्यकालमा टाला टुली खेल्थ्यौ हामी संगै

तिमीलाई पाए भने त म हुन्छु हेर दंगै

केटा=हाे, तिम्लेपनि मलाई चिन्ने

म नि तिमीलाई चिन्ने

हे निधो गरे जिन्दगी भर तिमी संगै हिड्ने

मैले बोलेको छैन ढाँटेर

हे..छिटै लिनलाई आउछु आँटेर

केटि=ओ..मैले बोलेकी छैन ढाँटेर

छिटै लिनलाई आउ है आँटेर

★★★★★★★★

केटा=सुन-आफ्नो ख्याल राखे है

दुनिया यो जाली छ

बस यो मुटुमा ठाउँ खाली छ।

केटि=हुँ हुँ दिम्ला यो जोवन

तिमीलाई आफ्नै भनेर

बसौ दुई मुटु एक धड्कन बनेर

▁ ▂ ▄ ▅ MUSIC ▅ ▄ ▂ ▁

केटि=भन्देउ कैलेबाट तिमलाई साथमा देख्न पाउने

मेरो नाऊको पछि तिम्रो थर लेख्न पाउने

केटा=तिम्रो रहर बुझ्दा खेरि सुन्दा मिठो बोली

आजै आटौ जस्तो लाग्यो केहो केहो भोली

केटि=आमा बाबा हुनु हुन्छ हाम्रो कुरा मान्ने

पिर नगर छुट्छ हाम्लाई जीवन साथी छान्ने

मैले बोलेकी छैन ढांँटेर

छिटै लिनलाई आउ है आँटेर

केटा=हे, मैले बोलेको छैन ढाँटेर

हे, छिटै लिनलाई आउछु आँटेर

▁ ▂ ▄ ▅ MUSIC ▅ ▄ ▂ ▁

==================

केटा=आँखै राम्रा दाँतै राम्रा ये मायालु सानी

हुँ हुँ, तिम्रै मन हो मेरै लागी

प्रेम को राजधानी

केटि=चाडै मलाई बनाउनु है जिन्दगीको रानी

निदाउन मन छ एउटै राखेर शिरानी

केटा=आनी बानी मिल्छ हेर कुराकानी मिल्छ

ए मान्छे फरक भएपनि हाम्रो एउटै दिल छ

मैले बोलेको छैन ढाँटेर

हे..छिटै लिनलाई आउछु आँटेर

केटि=ओ..मैले बोलेकी छैन ढाँटेर

छिटै लिनलाई आउ है आँटेर

★★★★★★★★

केटा=सुन-आफ्नो ख्याल राखे है

दुनिया यो जाली छ

बस यो मुटुमा ठाउँ खाली छ

केटि=हुँ हुँ दिम्ला यो जोवन

तिमीलाई आफ्नै भनेर

बसौ दुई मुटु एक धड्कन बनेर

सकियो है गाईच् 🤗

krishan/Budda/Amrita/Samikchhya, Maile Boleko Chhaina Dhatera - Sözleri ve Coverları