menu-iconlogo
huatong
huatong
avatar

Lajjawati Jhar Clear Track

Mahesh Kafle/Asmita Adhikarihuatong
papa42744huatong
Şarkı Sözleri
Kayıtlar
LAJJAWATI JHAR

Mahesh Kafle Asmita Adhikari

Part1: Male Part2: Female

लज्जावती झार जस्तै लजाउछौ

खै कसरि यो सिउँदो सजाउछौ

अलि ओर आऊ

अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

आगो मा घिउ हाले झैँ भईहाल्छु

तिम्रो छेऊमा पग्लिदै गईहाल्छु

खै कसरि आऊ

खै कसरि आऊ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

खै कसरि आऊ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

SSOG OFFICIAL

SINGING OPEN GROUP

बुझ्नु पर्छ मनका कुरा केहि नबोले नि

पढ्नु पर्छ आँखाहरु मुखै नखोले नि

अँधेरीमा जान सक्छु तिर्सुलिको तिरमा

तर तिम्रो सामु मुटु हुन्न कैले थिरमा

फुलै दिए कानैमा सिउरिन्छौ

हात समाउदा लजाउदै निउरिन्छौ

अलि ओर आऊ

अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

देखे पछि जूनझैँ त्यो मुहार

पसिनाले ज्यान भिज्छ नुहार

खै कसरि आऊ

खै कसरि आऊ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

खै कसरि आऊ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

Follow SSOG OFFICIAL

For More HQ Track

मनको कुरा मनैमा राखे ढिलो हुन सक्छ

पछि फेरी पछुताउदै त्यो मन रुन सक्छ

कति कोरे तिम्रो लागि कबिता र गीत

भन्न मात्र नसक्या हो मैले तिमी सित

फुलेको फुल अर्कैले टिप्ला है

सम्झना मै जिन्दगि बित्ला है

अलि ओर आऊ

अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

Don't forget to hit like

THANK YOU

Mahesh Kafle/Asmita Adhikari'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin