menu-iconlogo
huatong
huatong
avatar

chatta rumal kya malum

Melina Raihuatong
planetebackpackershuatong
Şarkı Sözleri
Kayıtlar
नमस्कार

Lyrics:चट्ट रुमाल क्या मालुम

SSLG official

enjoy guys

चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा,

ए चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा,

माफी हुन्छ क्या मालुम मायाको गल्तीमा,

माफी हुन्छ क्या मालुम मायाको गल्तीमा,

चट्ट कपाल क्या मालुम काईयोले कोरेर,

चट्ट कपाल क्या मालुम काईयोले कोरेर,

लाईदेउ माया क्या मालुम दिलै चोरेर,

लाईदेउ माया क्या मालुम दिलै चोरेर,

उहिले त बाजेको पालामा

मोहोर गन्थे डालामा

अहिले त हाम्रो पालामा

मकै छैन डालामा

लाली चढ्यो क्या मालुम तिम्रो गलामा

ठीक देख्दिन क्या मालुम तिम्रो चालामा

music

follow to all track

from SSLG official

पिरतीको जाडो कस्तो

मुटु काम्ने थर थर थर थर

तिमीले नै मुटु भित्र

बर्बरायौ बर बर बर बर

ए पिरतीको जाडो कस्तो

मुटु काम्ने थर थर थर थर

तिमीले नै मुटु भित्र

बर्बरायौ बर बर बर बर

पाल्पाली ढाका टोपी ढल्काउला सिरैमा,

पाल्पाली ढाका टोपी ढल्काउला सिरैमा,

के के हुन्छ खै कुन्नि बैसको बेलैमा,

के के हुन्छ खै कुन्नि बैसको बेलैमा,

उहिले त बाजेको पालामा

मोहोर गन्थे डालामा

अहिले त हाम्रो पालामा

मकै छैन डालामा

लाली चढ्यो क्या मालुम तिम्रो गलामा

ठीक देख्दिन क्या मालुम तिम्रो चालामा

music

don't forget to follow

त्यो नजरको हेराईले

छाती भित्र ढुक ढुक ढुक ढुक

मेरो नाम सधै भरि

गुन्गुनाउनू गुन गुन गुन गुन

त्यो नजरको हेराईले

छाती भित्र ढुक ढुक ढुक ढुक

मेरो नाम सधै भरि

गुन्गुनाउनू गुन गुन गुन गुन

पहाड चढ्दा लेक लाग्छ,

तराई गर्मी धेरै,

पहाड चढ्दा लेक लाग्छ,

तराई गर्मी धेरै,

जे गरेनी तिमी त सातै जूनी मेरै,

जे गरेनी तिमी त सातै जूनी मेरै,

उहिले त बाजेको पालामा

मोहोर गन्थे डालामा,

अहिले त हाम्रो पालामा

मकै छैन डालामा,

लाली चढ्यो क्या मालुम तिम्रो गलामा,

ठीक देख्दिन क्या मालुम तिम्रो चालामा,

लाली चढ्यो क्या मालुम तिम्रो गलामा,

ठीक देख्दिन क्या मालुम तिम्रो चालामा,

लाली चढ्यो क्या मालुम तिम्रो गलामा,

ठीक देख्दिन क्या मालुम तिम्रो चालामा,

thank you

Melina Rai'dan Daha Fazlası

Tümünü Görlogo