menu-iconlogo
huatong
huatong
avatar

Phul Butte Sari Female Version

Milan Newarhuatong
nathalie_mp1huatong
Şarkı Sözleri
Kayıtlar
फुलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको

कौसीमा बसि तिमीलाई हेर्दा

मन मेरो हलचल भो

कौसीमा बसि तिमीलाई हेर्दा

मन मेरो हलचल भो

कान्छाको केस फिजारिए छ

काईयोले चट्ट मिलाई दिउ कि

रेसमी चुल्टो ओडेर घुम्टो

रेसमी चुल्टो ओडेर घुम्टो

मोहनी रङ्गमा भुलाई दिउ कि

मोहनी रङ्गमा भुलाई दिउ कि

कान्छाको केस फिजारिए छ

काईयोले चट्ट मिलाई दिउ कि

रेसमी चुल्टो ओडेर घुम्टो

रेसमी चुल्टो ओडेर घुम्टो

मोहनी रङ्गमा भुलाई दिउ कि

मोहनी रङ्गमा भुलाई दिउ कि

जाइ फुलि सक्यो,

जुइ फुलिसक्यो,

चमेलि फुल्दैछ,

जाइ फुलि सक्यो,

जुइ फुलिसक्यो,

चमेलि फुल्दैछ,

किन होला कुन्नि,

यो मेरो मन,

तिमी तिरै भुल्दैछ,

किन होला कुन्नि,

यो मेरो मन,

तिमितिरै भुल्दैछ,

कान्छाको केस फिजारिए छ

काईयोले चट्ट मिलाई दिउ कि

रेसमी चुल्टो ओडेर घुम्टो

रेसमी चुल्टो ओडेर घुम्टो

मोहनी रङ्गमा भुलाई दिउ कि

मोहनी रङ्गमा भुलाई दिउ कि

कान्छाको केस फिजारिए छ

काईयोले चट्ट मिलाई दिउ कि

रेसमी चुल्टो ओडेर घुम्टो

रेसमी चुल्टो ओडेर घुम्टो

मोहनी रङ्गमा भुलाई दिउ कि

मोहनी रङ्गमा भुलाई दिउ कि

Milan Newar'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin