menu-iconlogo
huatong
huatong
narayan-gopal-euta-manche-ko-cover-image

Euta Manche Ko

Narayan Gopalhuatong
poisonx1 yükledi
एउटा मान्छेको मायाले कति

फरक पर्द छ जिन्दगीमा

एउटा मान्छेको मायाले कति

फरक पर्द छ जिन्दगीमा

एउटा साथीको साथले कति

फरक पर्द छ जिउनुमा

एउटा मान्छेको मायाले कति

फरक पर्द छ जिन्दगीमा

शिशिर यामको जाडोमा पनि

शिशिर यामको जाडोमा पनि

फुल्द छ फूल मुस्कानको

अँध्यारो औंशीको रातमा पनि

बल्द छ दियो बिश्वासको

नयन भरिको आँशुमा पनि

नयन भरिको आँशुमा पनि

बसेको हुन्छ तस्बिर त्यो

हृदय भरिको चोटमा पनि

लुकेको हुन्छ मायालु त्यो

एउटा मान्छेको मायाले कति

फरक पर्द छ जिन्दगीमा

बिछोड हुँदाको दु:खमा पनि

बिछोड हुँदाको दु:खमा पनि

भरोसा हुन्छ मिलनको

झगडा हुँदाको बेलामा पनि

पत्यार हुन्छ साहाराको

मायालु बिनाको हुँदो हो कति

मायालु बिनाको हुँदो हो कति

उराठ लाग्दो संसार यो

पिरती बिनाको हुँदो हो कति

निरास एक्लो सम्झना यो

एउटा मान्छेको मायाले कति

फरक पर्द छ जिन्दगीमा

Kayıtlar

Beğenebilirsin

Daha fazla görlogo

İlgili Listeler

Daha fazla görlogo