menu-iconlogo
huatong
huatong
avatar

Mitho Timro Muskanaima

NIKITA THAPA/Brijesh Shresthahuatong
konishki1huatong
Şarkı Sözleri
Kayıtlar
RANG MITHO TIMRO MUSKANAIMA

PLEASE FOLLOW

आहै..मिठो तिम्रो मुस्कानैमा..

मन तिम्रो मुहारैमा..

मन मेरो उड्यो है कहाँ कहाँ..

हे...कान्छा आहै...

आहै.. मिठो तिम्रो मुस्कानैमा..

लजालु त्यो हेराई मा..

मन मेरो उड्यो है कहाँ कहाँ..

हे...कान्छि आहै...

म्युजिक

Please follow

सरर हावामा मनखोली,

नाची दिने..चंचली मेरी सानी है..

मुसुक्कै हाँसेर छिनैमा,

रिसाई दिने..नक्कली, मेरी सानी है

मन्द मन्द

मादल को ताल संगै

घिन घिन ता मा बरै हो..बरै हो..

हो हो..हो हो..

हो हो..हो हो

हो हो..हो..हो..हो..हो हो...

हो हो..हो हो ..

हो हो..हो हो

हो हो..हो..हो हो..हो हो...

म्युजिक

Please follow

उडि उडि बादलुको बेग संगै..

चरी भई रमाउछु म..

यी दुई आँखामा सप्तरंगी सपना बोकी..

तिमीलाई पर्खिन्छु म..

सुरिलो त्यो, मुरलीको धुन संगै

मन चोरी लग्यो बरै हो..बरै हो..

आहै..मिठो तिम्रो मुस्कानैमा..

मन तिम्रो मुहारैमा..

मन मेरो उड्यो है कहाँ कहाँ..

हे...कान्छा आहै...

आहै..मिठो तिम्रो मुस्कानैमा

लजालु त्यो हेराइमा..

मन मेरो उड्यो है कहाँ कहाँ..

हे...कान्छि आहै...

हो हो..हो हो ..

हो हो..हो हो

हो हो..हो..हो हो..हो हो...

हो हो..हो हो..

हो हो..हो हो

हो हो..हो..हो हो..हो हो...

धन्यवाद

NIKITA THAPA/Brijesh Shrestha'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin