menu-iconlogo
huatong
huatong
avatar

Bhikari

Oasis thapahuatong
100026242051huatong
Şarkı Sözleri
Kayıtlar
Hmm… Haa….

सुरु भो साझ सम्झिदै नाम

फेरि तिम्रै पियारी

खतम कहिले हुनी हो मेरो

दम गुडदै छ नि

लाउ के अचम्म कुलत तिम्रो

छुट्दै छुटदैन नि

पहिल्याएको भए पहिले माया

लाउनि नै थिइन नि

मेरो आँशु तिमि मेरो खुसि पनि

सपनी को इन्द्रिय रंग सबै तिमि

खडेरी को तिर्खा हावा को शितलता

मिठो निन्द्रा को न्यानो सिरानी तिमि

मेरो … सबै तिमि , तिमि मेरो सबै

मेरो … आहा …

बरु जति साश ले तिम्रो

तेही शास का छ मेरो

लोभी नबनु कसरि कान्छी

पर्छ नि अप्ठेरो

तिमि त गेउ लुटेर माया

जे बाकी थ्यो त्यो पनि

अन्धो यी आँखा लाटो मन मेरो

भो नि बिचल्ली

रित्तियो आत्मा जिउदो लाश

भए झैँ भो नि

रित्तियो आत्मा जिउदो लाश

भए झैँ भो नि

छाया नै मेरो सहारा एक्लो

त्यो नि न माग सापटी

तिम्रो माया मा मैले

कुरे येसरी कि भए म भिकारी

मेरो आँशु तिमि मेरो खुसि पनि

सपनी को इन्द्रिय रंग सबै तिमि

खडेरी को तिर्खा हावा को शितलता

मिठो निद्र को न्यानो सिरानी तिमि

मेरो … सबै तिमि , तिमि मेरो सबै

मेरो … आहा … आ … हा …

Oasis thapa'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin