menu-iconlogo
logo

ma bachekai timi sanga maya

logo
Şarkı Sözleri
म बाँचेकै तिमी सङ्ग माया लाउन हो

मर्ने पनि अर्को जुनि तिम्लाई पाउन हो

म बाँचेकै तिमी सङ्ग माया लाउन हो

मर्ने पनि अर्को जुनि तिम्लाई पाउन हो

ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो

नामै छैन

माया गर्ने मुटुले हो निधारले होइन सुन

माया गर्ने मुटुले हो निधारले होइन सुन

माया गर्ने मुटुले हो निधारले होइन हा हा

माया गर्ने मुटुले हो निधारले होइन

डाको छोडी रुन मन छ रुन पाइन

तिमी बाहेक अरु सङ्ग रुन चाहिन

Music

डाको छोडी रुन मन छ रुन पाइन

तिमी बाहेक अरु सङ्ग रुन चाहिन

मेरो आँसु पनि तिम्रो पीडा रुन हो

यो धर्तीमा म जन्मेको तिम्रै हुन हो

ज्योतिषिले भन्छ मेरो निधारमा तिम्रो

नामै छैन

माया गर्ने मुटुले हो निधारले होइन सुन

माया गर्ने मुटुले हो निधारले होइन सुन

माया गर्ने मुटुले हो निधारले होइन हो हो

माया गर्ने मुटुले हो निधारले होइन

सासले होइन म त तिम्रो साथले बाँचेको

आफैं हेर मेरो ओठमा तिमी हाँसेको

सासले होइन म त तिम्रो साथले बाँचेको

आफैं हेर मेरो ओठमा तिमी हाँसेको

मेरो आत्मा तिमी नै हो आत्मा फेरिन्न

मुटु भित्र भाको माया हातमा हेरिन्न

ज्योतिषिले भन्छ मेरो हातमा तिम्रो

नामै छैन

माया गर्ने मुटुले हो हातले होइन सुन

माया गर्ने मुटुले हो हातले होइन सुन

माया गर्ने मुटुले हो हातले होइन हा हा

माया गर्ने मुटुले हो हातले होइन

Pramod Kharel, ma bachekai timi sanga maya - Sözleri ve Coverları