menu-iconlogo
huatong
huatong
avatar

Aaja Bholi Timile

Rajesh Payal Raihuatong
lepfxgaocghuatong
Şarkı Sözleri
Kayıtlar
आज भोलि तिमीले

हिड्ने बाटो छोड्यौ

हो... आज भोलि तिमीले

हिड्ने बाटो छोड्यौ

बिराएकी रिसायौकी

कि अन्तै माया जोड्यौ

हे.. बिराएकी रिसायौकी

कि अन्तै माया जोड्यौ

तिमीले पनि बैगुनी

भेट्मा नजर मोड्यौ

तिमीले पनि बैगुनी

भेट्मा नजर मोड्यौ

बिराएकी रिसायौकी

कि अन्तै माया जोड्यौ

हो... बिराएकी रिसायौकी

कि अन्तै माया जोड्यौ

रुवाउदो रैछ मायाले

गाढा भएनी

हो... रुवाउदो रैछ मायाले

गाढा भएनी

रुवाउदो रैछ मायाले

टाढा भएनी

बस्मा पार्यौ यो मनलाई

साचै को छाट पार्यौ

के टिक्नु झुठो बाचा

जीउदै मलाई मार्यौ

हो... बिराएकी रिसायौकी

कि अन्तै माया जोड्यौ

बिझाउदो रैछ मायाले

फूलै भने नि

हो... बिझाउदो रैछ मायाले

फूलै भने नि

बिझाउदो रैछ मायाले

भूलै भनेनि

ओइली सकेछ बोटमै

देउराली पुज्ने पाती

बिरानो भो मूलबाटो

हरायो मनको साथी

हो... आज भोलि तिमीले

हिड्ने बाटो छोड्यौ

तिमीले पनि बैगुनी

भेट्मा नजर मोड्यौ

बिराएकी

रिसायौकी

कि अन्तै माया जोड्यौ

M F हो... बिराएकी रिसायौकी

M F कि अन्तै माया जोड्यौ

M F बिराएकी रिसायौकी

M F कि अन्तै माया जोड्यौ

M F बिराएकी रिसायौकी

M F कि अन्तै माया जोड्यौ

M F हो... बिराएकी रिसायौकी

M F कि अन्तै माया जोड्यौ

Rajesh Payal Rai'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin