menu-iconlogo
huatong
huatong
avatar

Ainai Aina Ko Ghar

Robin Sharmahuatong
MunindraBajracharyahuatong
Şarkı Sözleri
Kayıtlar
🏵️ ऐनै ऐनाको घर🏵

🙏 नमस्ते,ज्वजलपा🙏

🌹गायक रबिन शर्मा 🌹

☀️ uploaded by☀️

🌻 @MuniBajra_24🌻

🌷SSGN_DIBYA_RAI🌷

🌷🌷🌷🌷🌷🌷🌷️

ऐनै ऐनाको रहेछ,

यो मेरो घर

रगतको तातोपनाले

जोगाउँ भन्थे

चर्की गयौं

सब आफ्नै अगाडि

चर्कि गयौ

सब आफ्नै अगाडि

🌻🌻🌻🌻🌻🌻🌻

थाहा पाएं अनि

त्यो पानी पो भनेर

ऐनै ऐनाको रहेछ,

यो मेरो घर......

🌻🌻🌻🌻🌻🌻🌻

🌹🌹🌹🌹🌹

☀️ uploaded by☀️

🌻 @MuniBajra_24🌻

🌷SSGN_DIBYA_RAI🌷

🏵️🏵️🏵️

☀️☀️

🌳

कलिलो यौवन,

अस्थिर मन

सपना धेरै थिए

टुटेर गए एक पछि अर्को

म मात्र बाकि रहें

साहारा दिने

ठाउँ खोज्दा मं त

कता अल्मलिएँ ओsss

थाहापाएं अनि

माया दिने कोही

पराया बनेछ ओ....

ऐनै ऐनाको रहेछ,

यो मेरो घर.....

🌻🌻🌻🌻🌻🌻🌻

🌹🌹🌹🌹🌹

☀️ uploaded by☀️

🌻 @MuniBajra_24🌻

🌷SSGN_DIBYA_RAI🌷

🏵️🏵️🏵️

☀️☀️

🌳

चढाउने थिएन केही छोडेर

आफ्ना भावना

🌻🌻🌻🌻🌻🌻🌻

हाँसी हाँसी रिझाउं भन्थे

सबैको माया पाएर

बुझ्न तयार भएन कोही

ब्यथा रहेको दिलमा

ओ.. थाहा पाए अनि

मुटुु कसैको

चिसो पत्थर भयछ ओ....

ऐनै ऐनाको रहेछ,

यो मेरो घर

रगतको तातोपनाले

जोगाउँ भन्थे ओ...

चर्की गयौं सब आफ्नै अगाडि

चर्कि गयौ सब आफ्नै अगाडि

थाहा पाएं अनि

त्यो पानी पो भनेर

ऐनै ऐनाको रहेछ,

यो मेरो घर.......

🏵️ सुभाय् ,धन्यवाद🏵️

Robin Sharma'dan Daha Fazlası

Tümünü Görlogo