menu-iconlogo
huatong
huatong
avatar

Hiu Jastai Gori

Sambhu Raihuatong
mindylee9huatong
Şarkı Sözleri
Kayıtlar
हिउ जस्तै गोरी हिमालकी छोरी धपक्कै बलेकी

गुरांसै फूल सिरैमा लायौ

यो मन अल्झयौ नि..

हो हो...यो मन अल्झयौ नि..।।।

ViQAL RAAiE

बतास सँगै मन उडाई लग्यो तिमीले लियौ की

हो..बतास सँगै मन उडाईलग्यो त

तिमीले लियौ की

मायाको कसम नभुल्ने गरी दिलैमा बस्यो नि

दिलैमा बस्यो नि..

हिउ जस्तै गोरी हिमालकी छोरी धपक्कै बलेकी

गुरांसै फूल सिरैमा लायौ य

यो मन अल्झयौ नि..

हो हो...यो मन अल्झयौ नि..।।।

ViQAL RAAiE

ओठमा तिम्रो हेरिरौ लाग्छ जुनझै मुहार

हो...ओठमा तिम्रो हेरिरौ लाग्छ

जुनझै मुहार

आँखामा तिम्रो संसार देखछु

दिन्छौ की सहारा

दिन्छौ की सहारा...

हिउ जस्तै गोरी हिमालकी छोरी धपक्कै बलेकी

गुरांसै फूल सिरैमा लायौ

यो मन अल्झयौ नि..

हो हो...यो मन अल्झयौ नि 4..

Thank You

Sambhu Rai'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin