menu-iconlogo
huatong
huatong
avatar

Naveti Naveti

Shiva Pariyarhuatong
shellx97huatong
Şarkı Sözleri
Kayıtlar
by: NSG KirateeIcon

लगायौ माया, साट्यौ नि मुटु, नभेटी नभेटी

समुन्द्रै पारी जोड्यौ नि दिल,नभेटी नभेटी

लगायौ माया, साट्यौ नि मुटु, नभेटी नभेटी

समुन्द्रै पारी जोड्यौ नि दिल,नभेटी नभेटी

बारी यो ठुलो, दिलैको मेरो

रोप्यौ है कान्छी, के त्यस्तो चिज, तिमीले

बारी यो ठुलो, दिलैको मेरो

रोप्यौ है कान्छा, के त्यस्तो चिज, तिमीले

फक्रे नि म त, मायाको डिलमा

फक्रे नि म त, मायाको डिलमा

नभेटी नभेटी

लगायौ माया, साट्यौ नि मुटु, नभेटी नभेटी

समुन्द्रै पारी जोड्यौ नि दिल,नभेटी नभेटी

मनै त रै छ, मनै ए कान्छा

हान्यौ नि गोली, भुतुक्कै भए मै पनि

मनै त रै छ, मनै ए कान्छी

हान्यौ नि गोली, भुतुक्कै भए मै पनि

लाग्यो नि छर्रा, नउठ्ने गरि

लाग्यो नि छर्रा, नउठ्ने गरि

नभेटी नभेटी

लगायौ माया, साट्यौ नि मुटु, नभेटी नभेटी

समुन्द्रै पारी जोड्यौ नि दिल,नभेटी नभेटी

समुन्द्रै पारी जोड्यौ नि दिल,नभेटी नभेटी

समुन्द्रै पारी जोड्यौ नि दिल,नभेटी नभेटी

Shiva Pariyar'dan Daha Fazlası

Tümünü Görlogo