menu-iconlogo
huatong
huatong
avatar

Ma mareko pal

Suresh Adhikarihuatong
psias1981huatong
Şarkı Sözleri
Kayıtlar
यो ट्रयाक को कपि नगरी दिन

हुन बिनम्र अनुरोध गर्दछु

म.. मरेको पल तिमि डोली चढ्नु

म.. मरेको पल तिमि डोली चढ्नु

हर्स आँशुहरु झार्दै रोए जस्तो गर्नु

दुखे जस्तो गर्नु

म.. मरेको पल तिमि डोली चढ्नु

… म्युजिक …

बिस्वासको मन्दिर भत्काईदिन सक्थेउ

ढलाईदिन सक्छौ

… म्युजिक …

आश्वासनको बाचा बदल्दीन सक्थेउ

भुलाईदिन सक्छौ

निरस यो सपना रित्तो छ जीवन

बदनामी पिंजडा कैदी छ यो मन

म मरेको पल तिमि डोली चढ्नु

… म्युजिक …

बेथालाई समेटी स्मृतिमा भुल्छु

उदाशीमा डुब्छु

… म्युजिक …

रंगिएको सिउँदो भ्रान्ति भित्रै रम्छु

तरङ्गमा झुम्छु

सुकेको पलस लाई बसन्त ले के भो

यो पागल तिमीले नचिने नि भै, गो.……

म मरेको पल तिमि डोली चढ्नु

म मरेको पल तिमि डोली चढ्नु

हर्स आँशु झार्दै रोए जस्तो गर्नु

दुखे जस्तो गर्नु

म मरेको पल तिमि डोली चढ्नु

धन्येबाद

Suresh Adhikari'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin