menu-iconlogo
huatong
huatong
avatar

Japayo Guliyo

Tanka timilsinahuatong
sexxymamazhuatong
Şarkı Sözleri
Kayıtlar
के थाहा मलाई फसेको मायामा?

के थाहा मलाई फसेको मायामा?

हुँदो रैछु म तिम्रै छायामा है

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

जाँ पायो गुलियो अब त्यहीँ टङ्क भुलियो

अब त्यहीँ टङ्क भुलियो

(ल, टङ्क)

जता तिमी त्यहीँ मेरो सास हुन्छ

जता तिमी त्यहीँ मेरो सास हुन्छ

तिम्रो दिलमा मेरो नै बास हुन्छ, हे

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

जाँ पायो गुलियो अब त्यहीँ टङ्क भुलियो

अब त्यहीँ टङ्क भुलियो

भेट्दा छड्के नजरले हेरिदेऊ

भेट्दा छड्के नजरले हेरिदेऊ

राख्देऊ दिलमा, रूखो मन फेरिदेऊ

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

जाँ पायो गुलियो अब त्यहीँ टङ्क भुलियो

अब त्यहीँ टङ्क भुलियो

रिसाए नि फकाएझैँ हुने

रिसाए नि फकाएझैँ हुने

मलाई तिमी, तिमीलाई म चाहिने, हे

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

तिम्रो तीतो बोली नै मलाई लाग्छ गुलियो

जाँ पायो गुलियो अब त्यहीँ टङ्क भुलियो

अब त्यहीँ टङ्क भुलियो

Tanka timilsina'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin