menu-iconlogo
huatong
huatong
avatar

Sanjha Ko Bela

Trishna Gurunghuatong
greblessahhuatong
Şarkı Sözleri
Kayıtlar
साँझको बेला रमाइलो मेला

घुम्न हिडेंको बेला

चौतारीमा कुरी बसेको छौ कि कतै मलाई

पिरतिले मेरो तान्यो कि Kanchi

आज तिमीलाई मै तिर

माया मोह

यसरी नै लगे भो

सँगालि राखेछु मनमा धेरै कुरा

कसरी भनुं कसरी पोखुं मनको कुरा

जसरी नी आउनेछु कान्छा

तिमीलाई भेट्न म त

माया मोह

यसरी नै लगे भो

डाडैंमा बसी परको गाउँलाई हेर्दा

लाग्छ मलाई तिमीले पनि सम्झिन्दै होला

झुलेको बाला पिरतिको माल

तिम्रो मनमा पनि होला

माया मोह

यसरी नै लगे भो

साँझको बेला रमाइलो मेला

घुम्न हिडेंको बेला

चौतारीमा कुरी बसेको छौ कि कतै मलाई

साँझको बेला रमाइलो मेला

घुम्न हिडेंको बेला

चौतारीमा कुरी बसेको छौ कि कतै मलाई

Trishna Gurung'dan Daha Fazlası

Tümünü Görlogo