menu-iconlogo
huatong
huatong
udaymanila-sotang-ukali-chadaula-orali-jharaula-cover-image

Ukali Chadaula Orali jharaula

Uday/Manila Sotanghuatong
loukritiahuatong
Şarkı Sözleri
Kayıtlar
उकाली चढौला, ओराली झरौला।

सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

उकाली चढौला, ओराली झरौला।

सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

भनौ भने...

भनौ भने जिन्दगीमा, धेरै रूप देखे।

भनौ भने जिन्दगीमा, धेरै रूप देखे।

तर मुटु भित्रै बस्ने,

तिमी मात्रै भेटे ....हो ।

जे भन्छौ मानौला, बाचा नि गरौंला।

तामा तुल्सी छोएर, कसम नि खाऔला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

कहिले झरे...

कहिले झरे तलतल, कहिले पुगे माथि

कहिले झरे तलतल, कहिले पुगे माथि

तिमी मात्रै भेटे मैले,

जिन्दगीको साथी हो।

हिउ नि टेकौला, आगो नि छोउला।

तपस्या नै गर्नुपरे, त्यो पनी गरौला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

उकाली चढौला, ओराली झरौला।

सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।

Uday/Manila Sotang'dan Daha Fazlası

Tümünü Görlogo