Nepali movie : Nepali Babu
Track Making:
ए आमै
ए बाबै
ए दाजु
ए भाई
ए दिदी
ए बहिनी
काले रामे हरि श्यामे भुन्टे नेप्टे
चेप्टे गोरे काईला माईला साईला
ठाइला नाचन लो……
Track Making:
कालो टोपी भढगाउले मेरो
सिरैमा ढल्केको
ल ल छ छ
एक जोडी खुकुरी हेर टलल टल्केको
वा वा छ छ
हे कालो टोपी भढगाउले मेरो
सिरैमा ढल्केको
एक जोडी खुकुरी हेर टलल टल्केको
मेची काली रगत मा मेरो सलल बगेको
छाती भित्र मेरो हिमाल झलल झल्केको
म हु नेपाली बाबु मेड इन नेपाल
म हु नेपाली बाबु मेड इन नेपाल
कालो टोपी भढगाउले मेरो
सिरैमा ढल्केको
एक जोडी खुकुरी हेर टलल टल्केको
Track Making:
पस्पती मा चार ढोका चादी का
कृष्ण जि लाई मन पर्ने राधिका
पस्पती मा चार ढोका चादी का
कृष्ण जि लाई मन पर्ने राधिका
Music
रातो रातो लालिगुरास मेरो नेपाल को
रङ्गी चङ्गी डाफे मुनाल हाम्रै हिमाल को
हे रातो रातो लालिगुरास मेरो नेपाल को
रङ्गी चङ्गी डाफे मुनाल हाम्रै हिमाल को
गौरब शाली सगरमाथा मेरै नेपालको
गौरब शाली सगरमाथा मेरै नेपालको
मै पनि झिल्के मेरि माया ठिट्टो नेपालको
ला ला छ छ
कालो टोपी भढगाउले मेरो
सिरैमा ढल्केको
एक जोडी खुकुरी हेर टलल टल्केको
Track Making:
छम्म छम्म नाचिदेउन धन
बैराङ्गी को बुझाइ देउ यो मन
छम्म छम्म नाचिदेउन धन
बैराङ्गी को बुझाइ देउ यो मन
सारङ्गी को सोरै मिठो रेयाई रेयाई रेटेको
राम जि ले सीता जि लाई यहि हो भेटेको
हे सारङ्गी को सोरै मिठो
रेयाई रेयाई रेटेको
राम जि ले सीता जि लाई यहि हो भेटेको
बुद्धम सरनम गज्छमी को ध्वनि गुन्झने
बुद्धम सरनम गज्छमी को ध्वनि गुन्झने
हाम्रो नेपाल देखि सबै दङ्ग परने
ल ल छ छ
कालो टोपी भढगाउले मेरो
सिरैमा ढल्केको
एक जोडी खुकुरी हेर टलल टल्केको
मेची काली रगत मा मेरो सलल बगेको
छाती भित्र मेरो हिमाल झलल झल्केको
म हु नेपाली बाबु मेड इन नेपाल
म हु नेपाली बाबु मेड इन नेपाल
कालो टोपी भढगाउले मेरो
सिरैमा ढल्केको
एक जोडी खुकुरी हेर टलल टल्केको
ए………ए
म हु नेपाली बाबु मेड इन नेपाल
म हु नेपाली बाबु मेड इन नेपाल
म हु नेपाली बाबु मेड इन नेपाल
म हु नेपाली बाबु मेड इन नेपाल
म हु नेपाली बाबु मेड इन नेपाल
म हु नेपाली बाबु मेड इन नेपाल
म हु नेपाली बाबु मेड इन नेपाल
म हु नेपाली बाबु मेड इन नेपाल
है है…