menu-iconlogo
huatong
huatong
avatar

Muglin pari tarera gandaki

Udit Narayan Jha/Deepa Jhahuatong
mjojo829huatong
Şarkı Sözleri
Kayıtlar
मुग्लिन पारी..तरेर..गण्डकी..

ल.है.मुग्लिन पारी..तरेर..गण्डकी

लर्के जोबान दिउ कसलाई बन्दकी

हात मा चुरा छ....

हात मा चुरा छ है चुरा छ है चुरा छ...

छिटै भेट है माया एउटा कुरा छ...

छिटै भेट है माया एउटा कुरा छ...

सपनिमा छुनु र मुनु छ

सपनिमा छुनु र मुनु छ

बिपनिमा सम्झेर रुनु छ

हात मा चुरा छ

हात मा चुरा छ है चुरा छ है चुरा छ...

आजै भन है माया कस्तो कुरा छ...

आजै भन है माया कस्तो कुरा छ....

तीन मोहर को सिन्दुर पोते

दुई को चुरा धागो

मन मा कुरा गुम्सिएर

सल्किरैछ आगो

हो...तीन मोहर को सिन्दुर पोते

दुई को चुरा धागो

मन मा कुरा गुम्सिएर

सल्किरैछ आगो

के लाई भन्छौ सिन्दुर पोते

के लाई धागो चुरा..

हो...के लाई भन्छौ सिन्दुर पोते

के लाई धागो चुरा

सिधै भन बुजिदैन

घुमाएको कुरा

हात मा चुरा छ है चुरा छ है चुरा छ...

छिटै भेट है माया एउटा कुरा छ...

आजै भन है माया कस्तो कुरा छ....

एउटा ढुकुर वारि पाखा

अर्को पारी डाडा

दुबैलाई बिज्ने एउटै

पिरतिको काडा

हो...एउटा ढुकुर वारि पाखा

अर्को पारी डाडा

दुबैलाई बिज्ने एउटै

पिरतिको काडा

जोडि ढुकुर वारि पारी

गर्छन् हेरा हेरि

हो...जोडि ढुकुर वारि पारी

गर्छन् हेरा हेरि

आफू भने एक्लै आईन

हेर्छु कठै बरि

मुग्लिन पारी..तरेर..गण्डकी

होइ..मुग्लिन पारी..तरेर..गण्डकी

लर्के जोबान दिउ कसलाई बन्दकी

हात मा चुरा छ....

हात मा चुरा छ है चुरा छ है चुरा छ...

छिटै भेट है माया एउटा कुरा छ...

छिटै भेट है माया एउटा कुरा छ...

सपनिमा छुनु र मुनु छ

सपनिमा छुनु र मुनु छ

बिपनिमा सम्झेर रुनु छ

हात मा चुरा छ

हात मा चुरा छ है चुरा छ है चुरा छ...

आजै भन है माया कस्तो कुरा छ...

आजै भन है माया कस्तो कुरा छ....

Udit Narayan Jha/Deepa Jha'dan Daha Fazlası

Tümünü Görlogo