menu-iconlogo
huatong
huatong
avatar

Jani Jani Aaina Timro

Yash Kumarhuatong
pao_pao15huatong
Şarkı Sözleri
Kayıtlar
हु हुहु हु...

हु हुहु हु...

गीत: जानी जानी आईन तिम्रो...

गायक : यश कुमार

जानी जानी आईन तिम्रो

खुशीको क्षणमा मेरी मायालु

जानी जानी आईन तिम्रो

खुशीको क्षणमा मेरी मायालु

रिसले होईन,लाजले होईन

अनार्थ नसोच मेरी मायालु

जानी जानी आईन तिम्रो

खुशीको क्षणमा मेरी मायालु

कसरी हेरौ म आफ्नै सामु

अरुले तिम्रो सिउदो भरेको

कसरी हेरौ म आफ्नै सामु

अरुले तिम्रो सिउदो भरेको

सधै साथ राख्नु मेरो चाह थियो

सधै साथ राख्नु मेरो चाह थियो

भन्न नसक्नु ठूलो भुल भयो

भन्न नसक्नु ठूलो भुल भयो

जानी जानी आईन तिम्रो

खुशीको क्षणमा मेरी मायालु

हर दुख सुख म तिमीसँगै बड्थे

यो पीडा तिमीलाई म कसरी सुनाऊ

हर दुख सुख म तिमीसँगै बड्थे

यो पीडा तिमीलाई म कसरी सुनाऊ

तस्बिर तिम्रो सुस्तारी छोए

तस्बिर तिम्रो सुस्तारी छोए

छातीमा राखी धेरै बेर रोए

छातीमा राखी धेरै बेर रोए

जानी जानी आईन तिम्रो

खुशीको क्षणमा मेरी मायालु

रिसले होईन,लाजले होईन

अनार्थ नसोच मेरी मायालु

जानी जानी आईन तिम्रो

खुशीको क्षणमा मेरी मायालु

समाप्त

Yash Kumar'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin