menu-iconlogo
logo

Badal Barsha Bijuli(Male Version HD Karoake)-꧁ƥяιи¢Є...✍︎

logo
بول
गीत:बादल वर्षा बिजुली(Male Version)

स्वर:आनन्द कार्की,प्रश्न शाख्य

शब्द:करुन थापा,सङ्गीत:सचिन सिंह

ट्रयाक अप्लोड:꧁ƥяιи¢Є...

केटा-बादल, वर्षा, बिजुली, सावनको पानी

चिसो-चिसो मौसम छ, तातो जवानी

हे, मुटु मेरो दुख्न थाल्यो नि

ज्यान मेरो सुक्न थाल्यो नि

के होला, भन न

मायाको ओखती, हे, मायाको ओखती?

केटी-बादल, वर्षा, बिजुली, सावनको पानी

चिसो-चिसो मौसम छ, तातो जवानी

हे, मुटु मेरो दुख्न थाल्यो नि

ज्यान मेरो सुक्न थाल्यो नि

के होला, भन न

मायाको ओखती, मायाको ओखती

*****Music*****

===========

केटी-धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा

केटा-संसार पाएजस्तो तिमीलाई पाउँदा

केटी-ए, धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा

केटा-हे, संसार पाएजस्तो तिमीलाई पाउँदा

केटी-मुटु मेरो दुख्न थाल्यो नि

केटा-ज्यान मेरो सुक्न थाल्यो नि

केटी-के होला, भन न

मायाको ओखती, मायाको ओखती?

==========

****Music****

केटा-छमछम तिम्रो पाउमा मयुरको चाला

केटी-सागरझैँ आँखामा मायाको छाल

केटा-ए, छमछम तिम्रो पाउमा मयुरको चाला

केटी-सागरझैँ आँखामा मायाको छाल

केटा-हे, मुटु मेरो दुख्न थाल्यो नि

केटी-ज्यान मेरो सुक्न थाल्यो नि

केटा-के होला, भन न

मायाको ओखती, हे, मायाको ओखती?

केटी-बादल

केटा-वर्षा

केटी-बिजुली

केटा-सावनको पानी

केटी-चिसो

केटा-चिसो

केटी-मौसम छ

केटा-तातो जवानी

दुबै-हे, मुटु मेरो दुख्न थाल्यो नि

ज्यान मेरो सुक्न थाल्यो नि

माया नै रैछ नि

मायाको ओखती, मायाको ओखती

केटा-हेहे,मायाको ओखती

केटी-होहो,मायाको ओखती

केटा-होहो,मायाको ओखती

दुबै-मायाको ओखती....

Thank You