menu-iconlogo
huatong
huatong
بول
ریکارڈنگز
दर्शन नमस्ते

follow garanu Hola

भिजिट भिसामा हजुर भिजिट भिसामा

भिजिट भिसामा हजुर भिजिट भिसामा

भिजिट भिसामा हजुर भिजिट भिसामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भिजिट भिसामा हजुर भिजिट भिसामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

flow me for more music

यता सुर्य नारायण डुबे

उता लागी दिन्छ घाम

यता मान्छे निदरिमा

उता भैदिन्छ काम

ओ हो हो यता सुर्य नारायण डुबे

उता लागी दिन्छ घाम

यता मान्छे निदरिमा

उता भैदिन्छ काम

यता जति हाड घोटे

ठिक्क हुन्छ लाउन खान

उता काम गर्यो भने

पाइन्छ रे राम्रो दाम

भिजिट भिसामा हजुर भिजिट भिसामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

के गर्नु र यस्तै रैछ

प्रभु दैबको लिला

उहिले नै उड्नु पर्थ्यो

धेरै भैसक्यो ढिला

ओ हो हो के गर्नु र यस्तै रैछ

प्रभु दैबको लिला

उहिले नै उड्नु पर्थ्यो

धेरै भैसक्यो ढिला

नगएको नदेखेको

यो बिरानो नौलो ठाउ

आखा बाट झरी पर्छ

सम्झी आफ्नो गाउँ

भिजिट भिसामा हजुर भिजिट भिसामा

भिजिट भिसामा हजुर भिजिट भिसामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भिजिट भिसामा हजुर भिजिट भिसामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

भुइ छोडेर उड्ने हजुर पश्चिम दिशामा

धन्यवाद

जयगित जय संगीत

flow me for more music track

Anju Panta/Nishan Bhattarai کے مزید گانے

تمام دیکھیںlogo