menu-iconlogo
logo

ke cha bhana yo hawa haru ma

logo
بول
M के छ, भन, यो हावाहरूमा

कि मन त्यसै उडी जान्छ?

F के छ, भन, यो हावाहरूमा

कि मन त्यसै उडी जान्छ?

F निला-निला आकाश फैलिएर अँगालो हालेझैँ लाग्छ

तिमी हौ कि तिम्रो मायाको जादु?

तिमी हौ कि तिम्रो मायाको जादु?

यो पहाड आफ्नोझैँ लाग्छ

M सललल बगिजाने रङ्गीत खोला

तिमी र म साथ भए हुन्थ्यो होला

F सललल बगिजाने रङ्गीत खोला

तिमी र म साथ भए हुन्थ्यो होला

M यो पहाडले तिम्रो-मेरो कथाको गवाही भन्छ

F यो पहाडले तिम्रो-मेरो कथाको गवाही भन्छ

M तिमी हौ कि तिम्रो मायाको जादु?

तिमी हौ कि तिम्रो मायाको जादु?

यो पहाड आफ्नोझैँ लाग्छ

यो पहाड आफ्नोझैँ लाग्छ

F पारिपट्टि डाँडैमा हेर न घाम

गम्न लागेँ, मेरी माया, तिम्रै नाम

पारिपट्टि डाँडैमा हेर न घाम

गम्न लागेँ, मेरी माया, तिम्रै नाम