menu-iconlogo
huatong
huatong
avatar

Najeek High Quality

Bartika Eam Raihuatong
mnmidnighthuatong
بول
ریکارڈنگز
Song: Najeek

Singer: Bartika Eam Rai

Album: Bimbaakash

Music : Diwas Gurung

F O L L O W M E

P a i j A z u

Yes!

¸.•´¸.• ¸.• ´¨ •. ¸.• ¨

.¸¸.• ¨ •. .¸¸. .¸¸

¸.•´¸.• ¸.• ´¨ •. .¸¸.

रात धेरै पर्यो, धेरै धेरै

मायाका कुरा नगरन, ऐ

भोलि बारे केहि थाहा नभई, जीवन भरीका

दिनहरु मेरै नाम नगरन, ऐ

सागरमा होस् कि आकाशमा

जही कही मै सँग डुल्ने

मेरा आँखा नै सबै भन्दा राम्रा भए जस्तो

बेकम्फुसे गफ नगर न, ऐ

नजिक नआउ, डर लाग्दैछ

आफ्नै भावनाहरु सँग

शिथिल छ मुटु, रुखो बनाएको छु

धेरै धेरै साल लगाई

नजुधाउ आँखाहरु भावना बन्न

कत्ति नि समय लाग्दैन

किन सोध्छौ किन यति डर?

थाहा छैन र, भावना हराउन पनि

कत्ति नि समय लाग्दैन?

¸.•´¸.• ¸.• ´¨ •.

.¸¸.• ¨

तिम्रो आत्मा थाम्ने कसम कसरी दिऊ म

जब आफ्नै आत्मालाई चिनेको छुइन?

आफ्नै छायाँ सँग भागी दौडदैछु म,

भन तिम्रो छायाँ को जिम्मा कसरी लिनु म?

संसार छाडि हिड्ने बाचा नदेऊन

शुरुशुरुमा त यस्तै त हो नि

जीन्दगानीको रीतहरुले यसै उसै

हामीलाई अल्झाउने नै हो

काश हाम्रो भेट केही साल अगाडि हुन्थ्यो

या काश हाम्रो भेट

केही साल पछाडि हुन्थ्यो

समय सही हुन्थ्यो

राजै,मौसम बेग्लै हुन्थ्यो

तर, आज हैन नजिक नआऊन

नजिक नआउ, डर लाग्दैछ

आफ्नै भावनाहरु सँग

शिथिल छ मुटु, रुखो बनाएकै छु

धेरै धेरै साल लगाई

नजुधाउ आँखाहरु भावना बन्न

कत्ति नि समय लाग्दैन

किन सोध्छौ किन यति डर?

थाहा छैन र, भावना हराउन पनि

कत्ति नि समय लाग्दैन?

Bartika Eam Rai کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے

Najeek High Quality بذریعہ Bartika Eam Rai - بول اور کور