menu-iconlogo
huatong
huatong
avatar

Jati chot dinchau

Bhakta Raj Acharyahuatong
jaymoose1huatong
بول
ریکارڈنگز

जति चोट दिन्छौ देउ मायालु

मुटु भित्र साचेर राख्ने छु।

जति आँसु दिन्छौ देउ मायालु

दुइ आँखा बाट झार्ने छु।

जति चोट दिन्छौ देउ मायालु

मुटु भित्र साचेर राख्ने छु।

धुन..............

मुटु मा फुलेको बिस्वासको फूल

बिबशताको हुरीले झारिदिएछ।

मुटु मा फुलेको बिस्वासको फूल

बिबशताको हुरीले झारिदिएछ।

तर तिम्रो नजरमा दोषी को श्रेय

यो अभागी लाइ मिलेछ।

ठिकै छ मायालु म तिम्रो नजरमा

दोषी भएर बाच्ने छु।

जति आँसु दिन्छौ देउ मायालु

दुइ आँखा बाट झार्ने छु।

जति चोट ..........

धुन...............

बिछोडको घाउमा खाता नबस्दै

तिमीले फेरी बदनाम गरेउ।

बिछोडको घाउमा खाता नबस्दै

तिमीले फेरी बदनाम गरेउ।

मेरो जीवनमा बहार आउने सारा

मुहान हरु थुनी दिएउ।

ठिकै छ मायालु म जीवन भरि नै

उजाड भएर बाच्ने छु।

जति आँसु दिन्छौ देउ मायालु

दुइ आँखा बाट झार्ने छु।

जति चोट ........

Bhakta Raj Acharya کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے