menu-iconlogo
huatong
huatong
avatar

Isharale Bolaunu Pardaina

Bhupendra Singh/Deepa Jhahuatong
chenzaisggyhuatong
بول
ریکارڈنگز
इशाराले बोलाउनु पर्दैन

माया भए डराउनु पर्दैन

त्यसैले नैं बोलाउन मन लाग्यो

माया नभए बोलाउन के खाँचो

इशाराले बोलाउनु पर्दैन

माया भए डराउनु पर्दैन

खेल होईन पिरती जीवन भरीलाई

खेल खेलमैं जोबन ढली जाला

खेल सम्झी पिरती लाएको होईन

मन भुल्ने रहरमा माया लाएको होईन

अब यस्तो बाहना गर्नु पर्दैन

माया भए डराउनु पर्दैन

त्यसैले नै बोलाउन मन लाग्यो

माया नभए बोलाउन के खाँचो

इशाराले बोलाउनु पर्दैन

माया भए डराउनु पर्दैन

त्यसैले नैं बोलाउन मन लाग्यो

माया नभए बोलाउन के खाँचो

साँची देउ सुम्पिएको जीवन तिमीलाई

राखी देउ सम्झना अल्झाई मुटुमा

आकाश जस्तो फैलिएको माया तिमीलाई

सागर जस्तो गहिरो मेरो मुटुमा

कसम छ है तिमीलाई मेरो मायाको

अबदेखी सम्झाउनु पर्दैन

इशाराले बोलाउनु पर्दैन

माया भए डराउनु पर्दैन

त्यसैले नैं बोलाउन मन लाग्यो

माया नभए बोलाउन के खाँचो

माया भए डराउनु पर्दैन

माया नभए बोलाउन के खाँचो

माया भए डराउनु पर्दैन

Bhupendra Singh/Deepa Jha کے مزید گانے

تمام دیکھیںlogo