menu-iconlogo
huatong
huatong
cd-vijaya-adhikari-abiral-maya-cover-image

Abiral Maya

Cd vijaya adhikarihuatong
overpelt1huatong
بول
ریکارڈنگز
अविरल मायाको कोसेलीहरू केवल तिमीलाई

अविरल मायाको कोसेलीहरू केवल तिमीलाई, केवल तिमीलाई

केवल तिमीलाई, केवल तिमीलाई

खोला सधैँ बगिरहोस् मुहान सुकेर गए पनि

माया सधैँ रहिरहोस् बिछोड भएर गए पनि

खोला सधैँ बगिरहोस् मुहान सुकेर गए पनि

माया सधैँ रहिरहोस् बिछोड भएर गए पनि

अविरल मायाको कोसेलीहरू केवल तिमीलाई, केवल तिमीलाई

केवल तिमीलाई, केवल तिमीलाई

किन बन्यो हिउँको पहाड बिल्नु नै थियो भने?

किन भयो हाम्रो मिलन छुट्नु नै थियो भने?

किन बन्यो हिउँको पहाड बिल्नु नै थियो भने?

किन भयो हाम्रो मिलन छुट्नु नै थियो भने?

अविरल मायाको कोसेलीहरू केवल तिमीलाई, केवल तिमीलाई

केवल तिमीलाई, केवल तिमीलाई

हिमाल टाढा भए पनि चिसो हावा आइरहन्छ

तिमी टाढा भए पनि याद तिम्रै आइरहन्छ

हिमाल टाढा भए पनि चिसो हावा आइरहन्छ

तिमी टाढा भए पनि याद तिम्रै आइरहन्छ

अविरल मायाको कोसेलीहरू केवल तिमीलाई, केवल तिमीलाई

केवल तिमीलाई, केवल तिमीलाई

भुलेको छु अस्तित्वलाई, किन याद आइरहन्छ?

छुटेको छ हाम्रो सम्बन्ध, किन माया लागिरहन्छ?

भुलेको छु अस्तित्वलाई, किन याद आइरहन्छ?

छुटेको छ हाम्रो सम्बन्ध, किन माया लागिरहन्छ?

अविरल मायाको कोसेलीहरू केवल तिमीलाई, केवल तिमीलाई

केवल तिमीलाई, केवल तिमीलाई

Cd vijaya adhikari کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے