menu-iconlogo
huatong
huatong
cobweb-astitwo-cover-image

Astitwo

Cobwebhuatong
noszalyhuatong
بول
ریکارڈنگز
उड्न देऊ मलाई, छुन देऊ आकाश

मनमा छ इच्छा धेरै, गर्न देऊ पूरा

मानिसहरू बाध्यतामा हार्दै छन् धेरै यहाँ

भोको पेट र खाली हातहरू बढ्दै छ, कराउँदै छ

कराउँदै छ, कराउँदै छ

मलाई जिउन देऊ, मलाई हाँस्न देऊ

मलाई बाँच्न देऊ, मलाई, मलाई

मलाई जिउन देऊ, मलाई हाँस्न देऊ

मलाई बाँच्न देऊ, मलाई, मलाई

सङ्घर्ष कति धेरै यहाँ, लक्ष्य भने अधूरो

अँध्यारोमा अलमलेको हाम्रो अस्तित्व

अस्तित्व, अस्तित्व

मलाई जीवन देऊ, मलाई आशा देऊ

मलाई हाँस्न देऊ, मलाई, मलाई

मलाई जीवन देऊ, मलाई आशा देऊ

मलाई हाँस्न देऊ, मलाई, मलाई

मलाई जिउन देऊ, मलाई हाँस्न देऊ

मलाई हाँस्न देऊ, मलाई बाँच्न देऊ

Cobweb کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے