namaste
...
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
...
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
मलाई त कराए आफन्तहरुले
मलाई त कराए आफन्तहरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
...
सुनायौ कि तिमीले न साथीहरुलाई
पढ्न पो दियौ कि चिठ्ठि अरुलाई
....
सुनायौ कि तिमीले न साथीहरुलाई
पढ्न पो दियौ कि चिठ्ठि अरुलाई
hamro गीत गाउँदै ताली बजाए अरुले
...
hamro गीत गाउँदै ताली बजाए अरुले
hamro गीत गाउँदै ताली बजाए अरुले
मलाई त कराए आफन्तहरुले
मलाई त कराए आफन्तहरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले...
...
रूप त तिम्रो त्यति राम्रो होइन
बैंशले राम्रो बनायो तिमीलाई
...
रूप त तिम्रो त्यति राम्रो होइन
बैंशले राम्रो बनायो तिमीलाई
तिम्रो नाम जोडि मलाई jiskau an अरुले
...
तिम्रो नाम जोडि मलाई jiskau an अरुले
तिम्रो नाम जोडि मलाई jiskau an अरुले
मलाई त कराए आफन्तहरुले
मलाई त कराए आफन्तहरुले
timro पाउजु बजेर थाहा पाए अरुले
timro पाउजु बजेर थाहा पाए अरु
मलाई त कराए आफन्तहरुले
मलाई त कराए आफन्तहरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
...
thank you.