menu-iconlogo
huatong
huatong
avatar

Junko jyoti lyayer Dinchhu

Deepak Limbuhuatong
whitelodginghuatong
بول
ریکارڈنگز
नमस्कार

सङ्गीत प्रेमी साथी

Movie:Nai nabhanula

जुनको ज्योति ल्याएर दिन्छु

पनि भन्न सक्दिन म

सागरको मोती ल्याएर दिन्छु

पनि भन्न सक्दिन म

जुनको ज्योति ल्याएर दिन्छु

पनि भन्न सक्दिन म

सागरको मोती ल्याएर दिन्छु

पनि भन्न सक्दिन म

म त सक्ने कुरा गर्छु

भन तिम्रा लागि मर्छु

हो हो हो म त तिमी बिना पागलै हुन्छु

एक्लै एक्लै हास्छु हो एक्लै रुन्छु

म तिम्रो भैसके तिमी मेरी बन्नु ल

ए हे हे हे

नाई नभन्नु ल नाई नभन्नु ल

नाई नभन्नु ल नाई नभन्नु ल...

music

नेपाली गीत सङ्गीतलाई माया गरौ

Nepali Tara on Group

जहाँ तपाईं त्यहा हामी

music

कसम तिमीलाई यी आँखामा राख्छु

मनमा सजाउँछु

हो कसम तिमीलाई यी आँखामा राख्छु

मनमा सजाउँछु

कसम तिमीलाई खुशीका अनेक

रङले रङ गाऊछु

कसम तिमीलाई खुशीका अनेक

रङले रङ गाऊछु

ए हे हे हे

नाई नभन्नु ल नाई नभन्नु ल

नाई नभन्नु ल नाई नभन्नु ल..

music

रिसाए पनि म त तिमीलाई फकाई रहन्छु

हो रिसाए पनि म त तिमीलाई फकाई रहन्छु

दुःखले होइन माया नै मायाले सताई रहन्छु

दुःखले होइन माया नै मायाले सताई रहन्छु

ए हे हे हे

नाई नभन्नु ल

जुनको ज्योति ल्याएर दिन्छु

पनि भन्न सक्दिन म

सागरको मोती ल्याएर दिन्छु

पनि भन्न सक्दिन म

म त सक्ने कुरा गर्छु

भन तिम्रा लागि मर्छु

हो हो हो म त तिमी बिना

पागलै हुन्छु एक्लै एक्लै हास्छु

हो एक्लै रुन्छु म तिम्रो भैसके

तिमी मेरी बन्नु ल

ए हे हे हे

नाई नभन्नु ल नाई नभन्नु ल

नाई नभन्नु ल नाई नभन्नु ल...

The end

don't forget to follow and like

Thank you

Deepak Limbu کے مزید گانے

تمام دیکھیںlogo