menu-iconlogo
huatong
huatong
avatar

Nabola Masanga

Garage Music/Bekchahuatong
ohh_cee18huatong
بول
ریکارڈنگز
पागल, पागल म

पागल हुन्छु म

बरु नबोल मसँग

नबोल मसँग

अल्झिएर बस्न मेरो मनले चाहेन

के चाहन्छौ मबाट तिमी, नबिराई भन

अल्झिएर बस्न मेरो मनले चाहेन

के चाहन्छौ मबाट तिमी, नबिराई भन

बिरामी मन लिएर बसिरहूँ म

मानेर तिमीबिना मेरो जिन्दगी छैन

नबोल मसँग टाढिने भए

नभेट मसँग छुट्टिने भए

नबोल मसँग टाढिने भए

नभेट मसँग छुट्टिने भए

म पागल हुँदै छु

म पागल हुँदै छु

म पागल हुँदै छु

म पागल हुँदै छु

के कोरूँ चिठी तिम्ले च्यात्ने भए?

के लेखूँ म गीत तिम्ले नसुन्ने भए?

के कोरूँ चिठी तिम्ले च्यात्ने भए?

के लेखूँ म गीत तिम्ले नसुन्ने भए?

मेरो भइदिने हैन तिमी?

सुनिदेऊ न, प्रिय

आवाज मेरो मर्दै छ आज

सुनिदेऊ न मलाई

नबोल मसँग टाढिने भए

Garage Music/Bekcha کے مزید گانے

تمام دیکھیںlogo