menu-iconlogo
logo

Timi Chhau Ra

logo
بول
हेर, आकाशबिना छैन धर्ती

यो धुनबिना छैन सङ्गीत

हेर, आकाशबिना छैन धर्ती

धुनबिना छैन सङ्गीत

मेरो जीवन तिमीबिना अधूरो, अपूरो

तिमी छौ र यो जीवन छ

तिमी छैनौ भने मेरो जीवन के नै छ र?

तिमी छौ र यो जीवन छ

तिमी छैनौ भने मेरो जीवन के नै छ र?

म जहाँ जाऊँ त्यहीँ देख्छु तिम्रै मात्र छाया

किन लाग्छ तिम्रै माया?

म जहाँ जाऊँ त्यहीँ देख्छु तिम्रै मात्र छाया

किन लाग्छ तिम्रै माया?

तिमी छौ र यो जीवन छ

तिमी छैनौ भने मेरो जीवन के नै छ र?

तिमी छौ र यो जीवन छ

तिमी छैनौ भने मेरो जीवन के नै छ र?

यो रात पछि आउँछ सधैँ दिनको यो साथ

नछोड्नू मेरो हात

यो रात पछि आउँछ सधैँ दिनको यो साथ

नछोड्नू मेरो हात

तिमी छौ र यो जीवन छ

तिमी छैनौ भने मेरो जीवन के नै छ र?

तिमी छौ र यो जीवन छ

तिमी छैनौ भने मेरो जीवन के नै छ र?

तिमी छौ र यो जीवन छ

तिमी छैनौ भने मेरो जीवन के नै छ र?

तिमी छौ र यो जीवन छ

तिमी छैनौ भने मेरो जीवन के नै छ र?

Timi Chhau Ra بذریعہ Kamal Khatri/Asmita Adhikari - بول اور کور