menu-iconlogo
huatong
huatong
avatar

सुर्ती माड्दै माड्दै Surti Maddai Short HD

Khem Century/Samikshya Adhikarihuatong
naomizilerhuatong
بول
ریکارڈنگز
Song सुर्ती माड्दा माड्दै (Short Song)

Vocal Khem Century

& Samikshya Adhikari

Music Khem century

Lyrics Netra Aryal

part 1) Male part 2) Female

┈• केटा •┈

M सुर्ती माड्दै.. हा.. सुर्ती माड्दै..

F ऐना हेर्दै... हा... ऐना हेर्दै...

M कत्ती गए हिउँद र बरिखा...

─ ই͜͡ MUSIC ‮─ ই͜͡

अ... कति गए हिउँद र बरिखा

भन्छौ अझै परिख,परिखा,.. गयो जोवन..

•┄ MUSIC ┄•

कि म तिम्रै हो भन,... कि मायाले भो भन

कि म तिम्रै हो भन,... कि मायाले भो भन

सुर्ती माड्दै माड्दै गयो जोवन...

सुर्ती माड्दै माड्दै गयो जोवन...

ए... सुर्ती माड्दै माड्दै गयो जोवन...

सुर्ती माड्दै माड्दै गयो जोवन...

F रुझ्न मन थ्यो झरीमा बढेरी...

─ ই͜͡ MUSIC ‮─ ই͜͡

अ... रुझ्न मन थ्यो झरीमा बढेरी

लायौ बरै बर्खा मै खडेरी,... गयो जोवन..

•┄ MUSIC ┄•

कि म तिम्रै हो भन... कि मायाले भो भन

कि म तिम्रै हो भन... कि मायाले भो भन

ऎना हेर्दै हेर्दै गयो जोबन...

ऎना हेर्दै हेर्दै गयो जोबन...

ए... ऎना हेर्दै हेर्दै गयो जोबन...

ऎना हेर्दै हेर्दै गयो जोबन...

धन्यवाद सम्पुर्ण लाई

जय गीत जय सङ्गीत जय नेपाल

VISIT MY

Khem Century/Samikshya Adhikari کے مزید گانے

تمام دیکھیںlogo