menu-iconlogo
huatong
huatong
بول
ریکارڈنگز
सक्दिनँ म त, अँ-हँ, अँ-हँ, सक्दिनँ म त

सक्दिनँ म त, उँ-हुँ, उँ-हुँ, सक्दिनँ म त

सक्दिनँ म त तिमीबिना एक पाइला सार्न

सक्दिनँ म त तिमीबिना मन शान्त पार्न

सक्दिनँ म त तिमीबिना एक पाइला सार्न

सक्दिनँ म त तिमीबिना मन शान्त पार्न

सङ्घर्ष गरी सिकायौ बाँच्न

दुःख, पिर भुली सिकायौ हाँस्न

पाउँ तिम्रो साथ जुनीजुनी

बितोस् जीवन मायाजाल बुनी

सक्दिनँ म त, अँ-हँ, अँ-हँ, सक्दिनँ म त

सक्दिनँ म त, उँ-हुँ, उँ-हुँ, सक्दिनँ म त

लाग्छ संसार जित्छु झैँ तिम्रो माया पाएँ भने

हो, लाग्छ संसार जित्छु झैँ तिम्रो माया पाएँ भने

चाहिँदैन मलाई सुन, चाँदी, धन

चाहिँदैन मलाई सुन, चाँदी, धन

पुग्छ तिमी मेरो बनेँ

सक्दिनँ म त, उँँ-हुँ, उँ-हुँ, सक्दिनँ म त

सक्दिनँ म त, उँ-हुँ, उँ-हुँ, सक्दिनँ म त

तिम्ले, मैले देखेको सपना आज भयो साँचो

हो, तिम्ले, मैले देखेको सपना आज भयो साँचो

संसारै हेर्न, अब सास फेर्न

संसारै हेर्न, अब सास फेर्न एक-अर्काको छ है खाँचो

सक्दिनँ म त, उँ-हुँ, उँ-हुँ, सक्दिनँ म त

सक्दिनँ म त, अँ-हँ, अँ-हँ, सक्दिनँ म त

सक्दिनँ म त, ओ-हो, ओ-हो, सक्दिनँ म त

सक्दिनँ म त, आ-हा, आ-हा, सक्दिनँ म त

Krishna KC/Anju Panta/Nishan Bhattarai کے مزید گانے

تمام دیکھیںlogo