menu-iconlogo
logo

Chatta Rumal

logo
بول
चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा ए

चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा

(माफी हुन्छ क्या मालुम मायाको गल्तीमा)2

चट्ट कपाल क्या मालुम काइयोले कोरेर ए

चट्ट कपाल क्या मालुम काइयोले कोरेर

(लाइदेउ माया क्या मालुम दिलै जोडेर)2

उहिले त बाजेको पालामा

मोहर गन्थे डालामा..

अहिले त हाम्रो पालामा

मकै छैन डालामा..

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देख्दिन क्या मालुम तिम्रो चालामा..

पिरतीको जाडो कस्तो

मुटु काम्ने थर थर थर..

तिमीले नै मुटु भित्र

बर्बारायौ वर वर वर..

ए पिरतीको जाडो कस्तो

मुटु काम्ने थर थर थर

तिमीले नै मुटु भित्र

बर्बारायौ वर वर वर..

पाल्पाले ढाका टोपी ढल्काउला सिरैमा

पाल्पाले ढाका टोपी ढल्काउला सिरैमा

के के हुन्छ खै कुन्नि बैशलु बेलैमा

हो के के हुन्छ खै कुन्नि बैशालु बेलैमा

उहिले त बाजेको पालामा

मोहर गन्थे डालामा

अहिले त हाम्रो पालामा

मकै छैन डालामा

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देख्दिन क्या मालुम तिम्रो चालामा..

त्यो नजरको हेराइले

छाती भित्र ढुकढुक ढुकढुक

मेरो नाउमा सधै भरि

गुन गुनाउनु गुनगुन गुन

ए त्यो नजरको हेराइले

छाती भित्र ढुकढुक ढुकढुक

मेरो नाउमा सधै भरि

गुन गुनाउनु गुनगुन गुनगुन

पहाड चढ्दा लेक लाग्छ तराइ गर्मि धेरै

पहाड चढ्दा लेक लाग्छ तराइ गर्मि धेरै

(जे गरेनी तिमि त सातै जुनी मेरै)2

उहिले त बाजेको पालामा

मोहर गन्थे डालामा

अहिले त हाम्रो पालामा

मकै छैन डालामा..

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देख्दिन क्या मालुम तिम्रो चालामा..

ए चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा ए

चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा

(माफी हुन्छ क्या मालुम मायाको गल्तीमा)2

चट्ट कपाल क्या मालुम काइयोले कोरेर ए

चट्ट कपाल क्या मालुम काइयोले कोरेर

(लाइदेउ माया क्या मालुम दिलै जोडेर)2

उहिले त बाजेको पालामा

मोहर गन्थे डालामा

अहिले त हाम्रो पालामा

मकै छैन डालामा..

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देख्दिन क्या मालुम तिम्रो चालामा

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देख्दिन क्या मालुम तिम्रो चालामा

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देख्दिन क्या मालुम तिम्रो चालामा

लाली चढ्यो क्या मालुम तिम्रो गालामा