menu-iconlogo
huatong
huatong
milan-newar-mutu-bhitrai-deuna-malai-baas-cover-image

mutu bhitrai deuna malai baas

Milan Newarhuatong
r.w.macleanhuatong
بول
ریکارڈنگز
देउन मलाई बाँस

देउन मलाई बाँस

मुटु भित्रै देउन मलाई बाँस

मुटु भित्रै देउन मलाई बाँ......स

मुटु भित्रै देउन मलाई बाँस

ढुङ्गैमा खोपेनी माटैमा रोपेनि

सालिकै राखेनी किताबै लेखेनी

मनमा भन्दा अजम्बरी कहाँ हुन्छ र लै लै

मुटु भित्रै देउन मलाई बाँस

मुटु भित्रै देउन मलाई बाँ......स

मुटु भित्रै देउन मलाई बाँस

आ..आ.........आ.....आ.......

(कोहि भन्छन् सागर भन्दा गहिरो छ रे माया

कोहि भन्छन् आकाश भन्दा

अग्लो छ रे मा..या) 2

मनमा भन्दा गहिरो सागर कहाँ हुन्छ र लै लै

मुटु भित्रै देउन मलाई बाँस

मुटु भित्रै देउन मलाई बाँ......स

मुटु भित्रै देउन मलाई बाँस

(कोहि भन्छन् बाटो भन्दा लामो छ रे माया

कोहि भन्छन् धर्ती भन्दा

ठुलो छ रे मा...या) 2

मनमा भन्दा लामो बाटो कहाँ हुन्छ र लै लै

मुटु भित्रै देउन मलाई बाँस

मुटु भित्रै देउन मलाई बाँ......स

मुटु भित्रै देउन मलाई बाँस

मुटु भित्रै देउन मलाई बाँ......स

मुटु भित्रै देउन मलाई बाँस....

Milan Newar کے مزید گانے

تمام دیکھیںlogo