menu-iconlogo
huatong
huatong
avatar

Sirima Siri Ni Kanchha

Narayan Gopalhuatong
prezporkchophuatong
بول
ریکارڈنگز
नमस्ते

गीत : शिरिमा शिरी

स्वर : नारायण गोपाल ज्ञानु राना

शिरिमा शिरी नि कान्छा बतासै चल्यो

बबरे फुलको बसना सुन मेरो निरमाया

मायालु आयो नि कान्छा फाल र हान्दै

नबोले पनि हाँस न सुन मेरो निरमाया

ढुङगाको छानो नि कान्छी टिनको छानो

नौ ताले घर हो वहाँ सम्म सुन मेरी निरमाया

तिम्रो र हाम्रो नि कान्छी भेट र घाटैमा

यो माया लैजाऊ कहाँ सम्म सुन मेरी निरमाया

उकाली ज्यानको त्यो चिसो पानी

गोगन पातले पिउला

फुल गाँसेर देउतालाई दिउला

जोबन कल्लाई दिउला

बाढीमा आयो नि कान्छा मर्स्याङदी गंगा

वारी है पिपल पारी बर सुन मेरो निरमाया

नमोरी बाँछे नि कान्छा कालैले साचे

त्यो माया लाउला जनमभर सुन मेरो निरमाया

दिनै र भरी घासै र काट्यो कोईरालो र टाकी

आधी र बैँस यसै र गयो आधी रह्यो खाली

घाँसै र काट्यो नि कान्छी गोगने डाली

सेपिलो ठाउँमा साप होला सुन मेरी निरमाया

बोलेर मात्रै नि कान्छी के फाईदा हुन्छ

रिसानी भए माफ होला सुन मेरी निरमाया

मायालु आयो नि कान्छा फाल र हान्दै

नबोले पनि हाँस न सुन मेरो निरमाया

तिम्रो र हाम्रो नि कान्छी भेट र घाटैमा

यो माया लैजाऊ कहाँ सम्म सुन मेरी निरमाया

सुन मेरो निरमाया

सुन मेरी निरमाया

सुन मेरो निरमाया

सुन मेरी निरमाया

समाप्त

Narayan Gopal کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے