menu-iconlogo
huatong
huatong
avatar

Bhuli Gaye Samjhanalai Kusume Rumal

Nepali Talimhuatong
Ram_Sharan_Stha⭐️🇳🇵huatong
بول
ریکارڈنگز
नमस्कार नेपाली तालिमबाट,

कुसुमेरुमाल चलचित्रबाट भुलि गए सम्झनालाई कुसुमेरुमाल बोलको गीतको ट्रयाक यहाँहरु सामु यहाँहरुसामु ।

१......

भुलि गए सम्झना लाई कुसुमेरुमाल

याद भए मायाँलु अर्को साल

भुलि गए सम्झना लाई कुसुमेरुमाल

याद भए मायाँलु अर्को साल

२.........

सयपत्री सारेर लगाई राखुँला

आगन खारेको घरबारीमा

सयपत्री सारेर लगाई राखुँला

आगन खारेको घरबारीमा

तिमी आउला फूल टिपी

माला गाँसुँला

याद भए मायाँलु अर्को साल

भुलि गए सम्झना लाई कुसुमेरुमाल

याद भए मायाँलु अर्को साल

३......

सम्झना साँचेर बाँची रहुँला

देउराली डाँडामा पर्खिबसुँला

सम्झना साँचेर बाँची रहुँला

देउराली डाँडामा पर्खिबसुँला

तिम्रो हाम्रो नयाँ हुन्छ मायाँलु रात

याद भए मायाँलु अर्को साल

भुलि गए सम्झना लाई कुसुमेरुमाल

याद भए मायाँलु अर्को साल

याद भए मायाँलु अर्को साल

याद भए मायाँलु अर्को साल

धन्यवाद

नेपाली तालिम

Nepali Talim کے مزید گانے

تمام دیکھیںlogo