Prem Ko Mulya .....
Prakash Shrestha
Made by
प्रेमको मुल्य मलाई नसोध
यो तिमीले दिएको उपहार भएछ
आफ्नै आत्मालाई नढाँटी सोध
आफ्नै आत्मालाई नढाँटी सोध
यसको मुल्य के रहेछ
यसको मुल्य के रहेछ
Love Oldie Song?
Follow me on
For more Oldie Rare Tracks.
Find me on as well.
TM Creations.
शीशा रहेछु म पत्थरसंग ठक्कर खाने
छाल बनेछु म समुन्द्रको
किनारालाई अँगाल्ने
शीशा रहेछु म पत्थरसंग ठक्कर खाने
छाल बनेछु म समुन्द्रको
किनारालाई अँगाल्ने
हो हो हो ......
हो हो हो ......
हो हो हो ......
हो हो हो ......
आँशुको मुल्य मलाई नसोध
यो तिमीले दिएको चिनो भएछ
आफ्नै आत्मालाई नढाँटी सोध
आफ्नै आत्मालाई नढाँटी सोध
यसको मुल्य के रहेछ
यसको मुल्य के रहेछ
पुराना स्रष्टाको सम्मान गरौं !
नेपाली गीत संगीतलाई माया गरौं !
यो ट्रयाक कपि गरी Re Upload नगरिदिनुहुन
म हार्दिक अनुरोध गर्दछु।
अन्यौलमा परिरहेछन् मेरा जीवनका लक्ष्यहरु
अध्याँरोतीर बढिरहेछन्
मेरा जीवनका किरणहरु
अन्यौलमा परिरहेछन् मेरा जीवनका लक्ष्यहरु
अध्याँरोतीर बढिरहेछन्
मेरा जीवनका किरणहरु
हो हो हो ......
हो हो हो ......
हो हो हो ......
हो हो हो ......
चोटको मुल्य मलाई नसोध
यो तिमीले दिएको दाग भएछ
आफ्नै आत्मालाई नढाँटी सोध
आफ्नै आत्मालाई नढाँटी सोध
यसको मुल्य के रहेछ
यसको मुल्य के रहेछ
यसको मुल्य के रहेछ ......
..... The End .....