menu-iconlogo
huatong
huatong
avatar

Suna Rimai (सुन रिमै) - Neeraj Chhetri

Pramod Kharel/Melina Raihuatong
🇮🇳𝑵𝒆𝒆𝒓𝒂𝒋_𝑪𝒉𝒉𝒆𝒕𝒓𝒊...huatong
بول
ریکارڈنگز
🙏🏻NAMASTE

►Track:41

►Song:Ahai Suna Rimai

►Vocal:🎙️🎙️

►Male:Pramod Kharel

►Female:Melina Rai

►Edited:RN Basnet

►Upload:Neerajchhetri

यो गीतको lyrics मैले आफै लेखेकाे हो काही कतै गल्ती भएमा माफि चाहन्छु धन्यावाद 🙏🏻🙏🏻

(M)आहै सुन रिमै

(F)आहै भन रिमै

(F)आहै सुन रिमै

M)आहै भन रिमै

(M)सुन रिमै मैले तिम्लाई माया गर्न खोजेको

याे मनले त्याे मनको कुरा सोधेको

(F)सुन रिमै मैले पनि तिम्रो कुरा बुझेको

तिमी संग नजिक हुने दाउ खोजेको

(M)आहै यो खुशीमा चिल्लो पिरो खाम्न माया खाम

(F)आहै यो खुशीमा रमाईलो ठाम जाम्न माया जाम

(M)सुन रिमै मैले तिम्लाई माया गर्न खोजेको

याे मनले त्याे मनको कुरा सोधेको

(F)होहाे.सुन रिमै मैले पनि तिम्रो कुरा बुझेको

तिमी संग नजिक हुने दाउ खोजेको

(M)आहै सुन रिमै

(F)आहै भन रिमै

(M)आहै सुन रिमै

(F)आहै भन रिमै

►Edited:RN Basnet

►Upload:Neerajchhetri

►Family:HB Family

►ID:13279853181

►From:Sadiya (Assam)

►Phone:+917899882485

(M)छाते टोपी लगाउकि ढाका टोपी ढल्काउकि

सिल्की सिल्की मेरो कपाल जुल्फी फर्काउकि

तिम्रो नजीक आउदा इसाराले बोलाउकि

नदेखे मा सुसेलेर जिब्रो पड्काउकि

(F)निबुवा को आचार पाईन मैले बिचार

हेर्दा खेरि अमिलो छ खादा पिरो छ

अरु मलाई के चाइयो रोजेको माया पाइयो

मेरो माया संसार कै हन्डसम हिरो छ

(M)आहै यो खुशीमा चिल्लो पिरो खाम्न माया खाम

(F)आहै यो खुशीमा रमाईलो ठाम जाम्न माया जाम

(M)सुन रिमै मैले तिम्लाई माया गर्न खोजेको

याे मनले त्याे मनको कुरा सोधेको

(F)सुन रिमै मैले पनि तिम्रो कुरा बुझेको

तिमी संग नजिक हुने दाउ खोजेको

(M)आहै सुन रिमै

(F)आहै भन रिमै

(M)आहै सुन रिमै

(F)आहै भन रिमै

►Edited:RN Basnet

►Upload:Neerajchhetri

►Family:HB Family

►ID:13279853181

►From:Sadiya (Assam)

►Phone:+917760678089

(F)देउराली को पिपलु हावा चल्यो शीतलु

त्यसै माथी तिम्रो झल्को मनमा काफी छ

पर पर नतर्क मेरै अगाडी फर्क

तिमीलाई धेरै कुरा भन्न बाकी छ

(M)काचो काचो सुपारी खादा खेरी टर्रो छ

सुके पछी तै सुपारी हुन्छ कुटुक्क

बाहिर कुरा गर्दिन अरूको भर पर्दिन

तिम्रो मनमा केके भाछ भन सुटुक्क

(F)आहै यो खुशीमा चिल्लो पिरो खाम्न माया खाम

(M)आहै यो खुशीमा रमाईलो ठाम जाम्न माया जाम

(F)सुन रिमै मैले पनि तिम्रो कुरा बुझेको

तिमी संग नजिक हुने दाउ खोजेको

(M)सुन रिमै मैले तिम्लाई माया गर्न खोजेको

याे मनले त्याे मनको कुरा सोधेको

(F)आहै सुन रिमै

(M)आहै भन रिमै

(F)आहै सुन रिमै

(M)आहै भन रिमै

(F)आहै सुन रिमै

(M)आहै भन रिमै

(F)आहै सुन रिमै

(M)आहै भन रिमै

☺️फेरी भेटौला

🙏🏻धन्यवाद

Pramod Kharel/Melina Rai کے مزید گانے

تمام دیکھیںlogo