menu-iconlogo
logo

पुर्वैमा झ्याल राखे नेपाली लोक दोहोरी HD

logo
بول
गित: पुर्वैमा झ्याल राखे..

गायक : पुरुसोत्तम न्यौपाने

गायिका: लक्ष्मी न्यौपाने

दिन भर भेटे चर्चा र चियो चर्चा र चियो

झम्के साझमा भेट हुन मन थियो

पुर्वैमा झ्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

चर्चा र चियो चर्चा र चियो

झम्के साझमा भेट हुन मन थियो

पुर्वैमा झ्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

काहा देखौ र तिर्सना मेटौ तिर्सना मेटौ

मैले कहिले भनेर न भेटम

पुर्वैमा झ्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

तिर्सना मेटौ तिर्सना मेटौ

मैले कहिले भनेर न भेटम

पुर्वैमा झ्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

म्युजिक

काचो धागो बलेर तेलमा बलेर तेलमा

तिम्ले सन्ध्या जगाउने बेलामा

पुर्वैमा झ्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

बलेर तेलमा बलेर तेलमा

तिम्ले सन्ध्या जगाउने बेलामा

पुर्वैमा झ्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

म्युजिक अपलोड: विष्णु कुमाल

लुक्दै छिप्दै बरिको माझमा बैरिको माझमा

आउनु है त गोधुली साझमा

पुर्वैमा झ्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

बरिको माझमा बैरिको माझमा

आउनु है त गोधुली साझमा

पुर्वैमा झ्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

झल्को आउदा भेट हुन मन लाउदा

मै आउछु ख्याल राखे

धन्यवाद

अरु म्युजिक धुन को लागि सम्झनुहोस

पुर्वैमा झ्याल राखे नेपाली लोक दोहोरी HD بذریعہ Purushottam Neupane/Laxmi Neupane - بول اور کور