menu-iconlogo
huatong
huatong
ram-chandra-kaflemandavi-tripathi-maat-lagyo-maat-lagyo-cover-image

Maat Lagyo Maat Lagyo

Ram Chandra Kafle/Mandavi Tripathihuatong
plmashackhuatong
بول
ریکارڈنگز
मात लाग्यो, मात लाग्यो, मात लाग्यो

मलाई मेरै मायालुको मात लाग्यो

मात लाग्यो, मात लाग्यो, मात लाग्यो

मलाई मेरै मायालुको मात लाग्यो

बात लाग्यो, बात लाग्यो, बात लाग्यो

बात लाग्यो, बात लाग्यो, बात लाग्यो

मलाई मेरै मायालुको बात लाग्यो

बसाउँदै छु अब म त दुनियाँ नयाँ-नयाँ

यस्तो लाग्छ, जिन्दगानी हुने भो नयाँ-नयाँ

बसाउँदै छु अब म त दुनियाँ नयाँ-नयाँ

यस्तो लाग्छ, जिन्दगानी हुने भो नयाँ-नयाँ

घाम लाग्यो, घाम लाग्यो, घाम लाग्यो

घाम लाग्यो, घाम लाग्यो, घाम लाग्यो

झलमल पिरतीमा घाम लाग्यो

मीठा-मीठा सपना सारा बिपना हुन लागे

रङ्गीचङ्गी फूलहरू फिक्का हुन थाले

ओ-हो, मीठा-मीठा सपना सारा बिपना हुन लागे

रङ्गीचङ्गी फूलहरू फिक्का हुन थाले

जून छायो, जून छायो, जून छायो

जून छायो, जून छायो, जून छायो

आँगनभरि सुनसरि जून छायो

मात लाग्यो, मात लाग्यो, मात लाग्यो

मात लाग्यो, मात लाग्यो, मात लाग्यो

मलाई मेरै मायालुको मात लाग्यो

बात लाग्यो, बात लाग्यो, बात लाग्यो

बात लाग्यो, बात लाग्यो, बात लाग्यो

मलाई मेरै मायालुको बात लाग्यो

Ram Chandra Kafle/Mandavi Tripathi کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے