१
२
३
चिट्ठी तिमीलाई लेखु भन्छु
मनको कुरा मनमै रह्यो
चिट्ठी तिमीलाई लेखु भन्छु
मनको कुरा मनमै रह्यो
सम्झनाले सताइ रह्यो
यो आखाले हेरीरहयो
मनको कुरा मनमै रह्यो
चिट्ठी तिमीलाई लेखु भन्छु
मनको कुरा मनमै रह्यो
MUSIC
follow me OSG KGM
JAYA OSG
मनको कथा लेखु भने
अधुरो नै रहन्छ की
मनको कथा लेखु भने
अधुरो नै रहन्छ की
यो आखाले टोलाइ रहे
बादल आइ छेकिन्छ की
कुन सब्दले लेखु त्यस्तो
नबिझाउने काडा जस्तो
चन्द्रमा झै मुस्कान तिम्रो
चिट्ठी तिमीलाई लेखु भन्छु
मनको कुरा मनमै रह्यो
MUSIC
follow me OSG KGM
OSG ONLINE GROUP
JAYA OSG
फुल टिपी दिउँ भने
शिरमा नलाई ओईलिन्छ की
फुल टिपी दिउँ भने
शिरमा नलाई ओईलिन्छ की
माया भनी बोलाउँ भनेले
गाली कतै पाइन्छ की
मनमा के छ कुरा तिम्रो
बोलाउँ भने छैन साइनो
मनको कुरा मनमै रह्यो
चिट्ठी तिमीलाई लेखु भन्छु
मनको कुरा मनमै रह्यो
सम्झनाले सताई रह्यो यो आखाले हेरि रह्यो
मनको कुरा मनमै रह्यो
मनको कुरा मनमै रह्यो
OSG KGM
मनको कुरा मनमै रह्यो
FB PAGE आफ्नै कुरा
मनको कुरा मनमै रह्यो
KEEP LOVING OUR OSG
JAY OSG
धन्यवाद