menu-iconlogo
huatong
huatong
بول
ریکارڈنگز
हेरन तिमी र म

यहाँ सम्म पुग्न

कत्ति समय लाग्यो है

सोचे जस्तो भयो नाइ

आँखा हेरी बोलन

गाह्रो छ? मन खोलन

बिती गए दिनहरू केही सोच्छु म बोरू

स्वर्गकी परी तिमी

मुटु भरी पनि तिमी

कि यही भन्छौ केही बर्षमा?

निराशा नि हर्षमा

जीवन यो बग्दो खोला

सोचेझै सधै नहोला

के थाम छौ मेरो यो हात

अटुट मायाको साथ?

हेरन तिमी र म

भविष्य साथैको

हिडि रहेछाै आज

आशा र खुसी माझ

अतित पछि छोड्दै

मिठा सपना जोडदै

आइ पुग्यो यो मोडमा

अब मन नतोडन

स्वर्गकी परी तिमी

मुटु भरी पनि तिमी

कि यही भन्छौ केही बर्षमा?

निराशा नि हर्षमा

जीवन यो बग्दो खोला

सोचे झै सधै नहोला

के थाम छौ मेरो यो हात

अटुट मायाको साथ

तिमी र म

अनि सातै जन्म

नहोला भाग्यको भर छैन

तर सास जति चल्छ त्यति

बन्धन यो टुटने छैन

टुटने छैन

स्वर्गकी परी तिमी

मुटु भरी पनि तिमी

भन्छु सधैसधै म

निराशा नि हर्षमा

जीवन यो बग्दो खोला

सोचे झै सधै नहोला

तर थाम्छु सधै त्यो हात

अटुट मायाको साथ

हेरन तिमी र म

हेरन तिमी र म

हेरन तिमी र म

हेरन तिमी र म

Samriddhi Rai/Rohit John Chettri کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے