जति तारा उदायेनी जुनै राम्रो लाग्छ
मलाई जुनै राम्रो लाग्छ
जति तारा उदायेनी जुनै राम्रो लाग्छ
मलाई जुनै राम्रो लाग्छ
जता नजर दुलायेनी
जता नजर दुलायेनी
उनै राम्रो लाग्छ
मलाई उनै राम्रो लाग्छ
जति तारा उदायेनी जुनै राम्रो लाग्छ
मलाई जुनै राम्रो लाग्छ...
By..SATYA RAJ ACHARYA
कालो केस लाली ओठ मुहार रसिलो
लठै पर्ने नजर उनको बचन रसिलो
कालो केस लाली ओठ मुहार रसिलो
लठै पर्ने नजर उनको बचन रसिलो
आखा भित्र राखिदेउकी जुनी जुनीलाई
सागर भन्दा गहिरो माया मेरी उनीलाई
जति तारा उदायेनी जुनै राम्रो लाग्छ
मलाई जुनै राम्रो लाग्छ...
बाया गाला कालो कोठी निधारमा टिका
उनको सामु अप्सरानि लाग्छन मलाई फिका
बाया गाला कालो कोठी निधारमा टिका
उनको सामु अप्सरानि लाग्छन मलाई फिका
उनीसंगै हुनपाउ जहाजाहा जाउ
जिबन भरि मायामाया भनिरहन पाउ
जति तारा उदायेनी जुनै राम्रो लाग्छ
मलाई जुनै राम्रो लाग्छ
जता नजर दुलायेनी
जता नजर दुलायेनी
उनै राम्रो लाग्छ
मलाई उनै राम्रो लाग्छ
जति तारा उदायेनी जुनै राम्रो लाग्छ
मलाई जुनै राम्रो लाग्छ