menu-iconlogo
huatong
huatong
avatar

Suna Suna Sundari (From "Nango Gaun")

SD YOGI/Anju Pantahuatong
phaermeyerhuatong
بول
ریکارڈنگز
सुन, सुन, सुन्दरी

नहेर न कर्केर

नहिँड न तर्केर

जोबन बित्ला हामीलाई पर्खेर

जोबन बित्ला हामीलाई पर्खेर

सुन, सुन, सुन्दरी, फुरफुर उड्ने पुतली

बस्यो फूलको थुँगामा नदेखिने गरेर

नदेखिने गरेर

सुन, सुन, बैमानी, नगर न मनमानी

फुरफुर गर्ने पुतली गयो डाली चुमेर

गयो डाली चुमेर

जे-जे छ खाउँला मिठो-मसिनो, निदाउँला तिम्रो काखैमा

कुन फूल रैछौ कुन्नि तिमी, फुल्यौ नि मेरो आँखैमा

भए शिरफूल, नभए लाउँला लाछाडोरी उनैको

सबको माया बैगुनी छ, तिम्रो माया गुनैको

तिम्रो माया गुनैको

जूनतारा सजाई मायाको देशमा बनाउँला एउटा घर

जति छ जीवन तिमीमै अर्पण गरिदिउँला जुनीभर

गरिदिउँला जुनीभर

सुन, सुन, सुन्दरी, तिम्रै छाया जुनभरी

तिम्रै माया मनभरि सधैँलाई साँचौँला

सधैँलाई साँचौँला

सुन, सुन, बैमानी, तिम्रो साथ रोमानी

तिम्रै मात्र सपनी आँखाभरि राखौँला

आँखाभरि राखौँला

सुन, सुन, बैमानी, नहेर न फर्केर

जाला उमेर ढल्केर

रुनु पर्ला हामीलाई सम्झेर

रुनु पर्ला हामीलाई सम्झेर

जोबन बित्ला हामीलाई पर्खेर

रुनु पर्ला हामीलाई सम्झेर

जोबन बित्ला हामीलाई पर्खेर

SD YOGI/Anju Panta کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے