menu-iconlogo
huatong
huatong
singerpratap-das-satya-bhanchhu-a-mero-hajur3-cover-image

Satya Bhanchhu A Mero Hajur3

Singer/Pratap Dashuatong
thokkadishuatong
بول
ریکارڈنگز
हो ....

हुम ...

सत्या भन्छु तिमी भए

शास चल्छ मेरो

हासी खुसि दिन अनि

रात ढल्छ मेरो

तिमी टाढा भयौ भने

टुट्छ खुशी हरु

तिमी बाहेक कोही पनि

सोच्दिन म अरु सोच्दिन अरु..

ए ..मेरो ...हजुर ........

ए ...मेरो ....हजुर ...ऊ....

ट्याक्टर

जरुरी थियो जिन्दगी लाई ..

तिमी जस्तो साथी..

मनको कुरा बुझिदिने..

तिमी कति जाति..

हो ....

जरुरी थियो जिन्दगी लाई ..

तिमी जस्तो साथी..

मनको कुरा बुझिदिने ...

तिमी कति जाति..

तिमी टाढा भयौ भने

टुट्छ खुशी हरु

तिमी बाहेक कोही पनि

सोच्दिन म अरु सोच्दिन अरु..

ए ..मेरो ...हजुर ........

ए ...मेरो ....हजुर ...ऊ....

ट्याक्टर

सत्या भन्छु तिमी भए

शास चल्छ मेरो

हासी खुसि दिन अनि

रात ढल्छ मेरो

तिमी टाढा भयौ भने

टुट्छ खुशी हरु

तिमी बाहेक कोही पनि

सोच्दिन म अरु सोच्दिन अरु..

ए ..मेरो ...हजुर ........

ए ...मेरो ....हजुर ...हु....

हो ......हो .....

Singer/Pratap Das کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے