menu-iconlogo
huatong
huatong
avatar

Sajha Pare Pachhi MOVIE APPA

Snehshree Thapa/Anmol Gurunghuatong
fasterzx4huatong
بول
ریکارڈنگز
Song : Sajha Pare Pachhi..

Vocal: SnehShree Thapa and Anmol Gurung

Music and Lyrics: Anmol Gurung

Arrange : Saikat Dev

Guitar: Anmol Gurung Raja Chowdary

Flute : Soumyajyoti Ghosh

Violin : Sandeepan Ganguly

Mi ing Mastering:

PART 1 MALE PART 2 FEMALE

F O L L O W M E

P a i j A z u

साँझ परे पछी नि लै लै

याद आउछ तिम्रो धेरै

मन भित्र को गुप्त कोठामा

साँझ परे पछी नि लै लै

याद आउछ तिम्रो धेरै

मन भित्र को गुप्त कोठामा

तिमी नै भन न म के गरुँ तिमी बिना

तिमी नै भन न म के गरुँ तिमी बिना

हा...आ ... आ ... तिमी नजिक आउन

हा...आ ... आ ... अझै नजिक आउन

रंगी चंगी संसारमा तिम्लाई खोजी बस्छु

रात जती हुन्छ अझै तड्पी रन्छु

मनको भावनालाई बुझाउदै

रंगी चंगी संसारमा तिम्लाई खोजी बस्छु

रात जती हुन्छ अझै तड्पी रन्छु

मनको भावनालाई बुझाउदै

म कहाँ जाउँ र म कता जाउँ र

तिमी देखी टाढा मायालु

हा... आ ... आ ... तिमी नजिक आउन

हा... आ ... आ ... अझै नजिक आउन

सुख दु:ख संसारमा सबलाई एकै हुन्छ

तिमी टाढा हुँदा पिडा नै पिडा छ

मनको कुरा कसलाई सुनाउँ

सुख दु:ख संसारमा सबलाई एकै हुन्छ

तिमी टाढा हुँदा पिडा नै पिडा छ

मनको कुरा कसलाई सुनाउँ

म कहाँ जाउँ र म कता जाउँ र

तिमी देखी टाढा मायालु

हा... आ ... आ ... तिमी नजिक आउन

हा... आ ... आ ... अझै नजिक आउन

साँझ परे पछी नि लै लै

याद आउछ तिम्रो धेरै

मन भित्र को गुप्त कोठामा

तिमी नै भन न म के गरुँ तिमी बिना

हा... आ ... आ ... तिमी नजिक आउन

हा... आ ... आ ... अझै नजिक आउन

हा... आ ... आ ... तिमी नजिक आउन

हा... आ ... आ ... अझै नजिक आउन

Snehshree Thapa/Anmol Gurung کے مزید گانے

تمام دیکھیںlogo