NSG RAMESH HTD11
Keep Supporting Nepali Music
hooooo hooooo hoo
ho hooo hooo hooo hooo
hooo hooo hooo hooo hooo
मन दिन्छु मुटु दिन्छु
फेर्नु पर्ने सास दिन्छु
घटी बडि होइन सधैं
माया एकनास दिन्छु
कसम हो कसम
कसम हो कसम
मन दिन्छु मुटु दिन्छु
फेर्नु पर्ने सास दिन्छु
घटी बडि होइन सधैं
माया एकनास दिन्छु
कसम हो कसम
कसम हो कसम
कसम तिमी सँग कैले
हुने छैन दुर....
ए मेरो हजुर.....
ए मेरो हजुर.....
ए मेरो हजुर.....
ए मेरो हजुर.....
कुरा गर्ला दुनियाँले गरोस्
हाम्रो के नै जान्छ
बुट्टा भर्ला अनेक अनेक भरोस
हाम्रो के नै जान्छ
hmm hmmm hmmmm
कुरा गर्ला दुनियाँले गरोस्
हाम्रो के नै जान्छ
बुट्टा भर्ला अनेक अनेक भरोस
हाम्रो के नै जान्छ
कसम हो कसम
कसम हो कसम
हेर्दै जादा दुनियाँ यो
बद्लेला जरुर
ए मेरो हजुर
ए मेरो हजुर
ए मेरो हजुर
ए मेरो हजुर
hooo wooo wooo wooo
तिमी बिना पुरा हुन्न
सत्य म त आधा हुन्छु
रङ जान्छ तिमी सँगै
म त सादा सादा हुन्छु
UMMMM
तिमी बिना पुरा हुन्न
सत्य म त आधा हुन्छु
रङ जान्छ तिमी सँगै
म त सादा सादा हुन्छु
कसम हो कसम
कसम हो कसम
तिम्ले गर्दा पाएको छु
खुशी भरपुर....
ए मेरो हजुर....
ए मेरो हजुर........
ए मेरो हजुर...
ए मेरो हजुर......
ए मेरो हजुर.......
ए मेरो हजुर...
ए मेरो हजुर...
ए मेरो हजुर...........